एक्सक्लुसिभ भिडियो ताजा समाचार

रमेश खरेल दिमाखको विरामी हो कुन दिन श्रीमती लाई गो’ली ठोकेर मा’र्छ( भिडियो

काठमाण्डौं ।रमेश खरेल दिमाखको विरामी हो कुन दिन श्रीमती लाई गो’ली ठोकेर मा’र्छ फिलिम हेरेर मान्छे कुट्ने ब्यक्ति हो त्यो दिपक मनाङ्गेको अहिले ” भिडियो भा”ईरल  नै बनेको छ उसो त खरेल पनि चुप बसेका छैनन् उनले मनाङ्गेलाई पनिफ्याउरे गुण्डा भनेका छन।मनाङेले खरेल लाई दिमागी हालत विग्रेको आरोप लगाएका छन् ।

मनाङेले मन्त्रालयमै बसेर खरेलप्रतिको गरेको त्यो टिप्पणी सार्वजनिक भएको छ ।मनाङेले भनेका छन्,यसको दिमाग तुरुन्तै क्या”रेक्टर बदल्ने खालको छ ।वीरग’ञ्जको चिफ हुँदा सिंगम मुभि हेरेर बाटो तिर रिक्सावालाहरु लाई किक हान्दै हिँडेछ । दबंग हेरेर आएपछि बाटोमा झा”डु लगाउन शुरु भो,।

उनको टिप्पणी छ,‘यस्तो मान्छेलाई नेपाल सरकारले किन आइजीपी बनाएन होला ।खास कारण त्यो हो ।नेपाल तिर यो दिमागलाई ठूलो मान्दैन तर विदेशतिर यस लाई” ठूलो मुद्दा बनाइन्छ ।’ खरेलले प्रहरी हिरासत भित्र गएर युवाहरु लाई कुट्ने गरेको आरोप समेत मनाङेले लगाए अहिले यस लाई रिस उठ्यो भने घरमा भएको स्वास्नी पिट्ने हो ।

बाहिर कसैलाई कुट्न पाउँदैन ।अहिले है”सियत नै छैन,’र मनाङेले भने,यसले चुनाव लड्छु भन्यो मलाई लाग्छ यसले कतै फिल्म हेर्यो यसले आफूलाई नेता जस्तो ठानेर भाषण गर्दै हिँड्यो । मेरो दाईको क्ला’स मेट हो । धेरै बानी भएको कारण यो पनि हो ।’

खरेलले चुनाव जितेर कुनै पनि हालतमा नआउने भविष्य वाणी समेत मनाङेको छ ।चुनाव जितेर आउँदैन । यसलाई काभ्रे जस्तो ठाउँमा मान्छे नै गन्दैन ।खरेल ‘थोक भन्ने ठाउँ यस्तो छ कि यसलाई त्यहाँको खरेलले मन पराउँदैन,’ अझ मनाङेले थप भने ,‘तर यो स”मानुपातिकबाट सांसद बन्न सक्छ ।

पैसा दिएर सांसद बन्ने हो । सांसद बनेर आएपछि यसले कुनै फिल्म हेर्छ र संसद भवन भित्र यसको कुरा नमान्ने हो भने सबैलाई गोली हान्न सक्छ । यसको विमार नै यस्तो खालको छ । यसलाई उपचारको जरुरी छ । घरमा श्रीमती लाई पनि जोगाउनुपर्छ । यसले श्रीमतीलाई मार्न सक्छ ।’

यो पनि काठमाण्डौ।भिडियो समचारको अन्तिममा राखिए को छ।दिपक मनाङ्गे एउटा फ्याउरे गुण्डा हो मन्त्री भय‍ो पुर्व डिआ ईजी रमेश खरेल नेपाल प्रहरीका पुर्व डिआईजी “खरेलले बोले”को एउटा भिडियो यति बेला सामाजिक सञ्जालमा भा”ईरल बनेको छ। एक टेलिफोन वार्तामा उनले भनेका छन !

दिपक मनाङ्गे( डन) उर्फ राजिव गुरुङ्ग मन्त्री भए पछिको एक भिडियोमा उनले मनाङ्गे मन्त्री भयो तर पहिले फ्याउरे गुण्डा थियो भनेका छन बाकी भिडियो मा हेर्नुस्।यो पनि गुल्मि फार्से जहाँ एकजना १०८ बर्षिय बुढि आमा बस्नु हुन्छ ।उहाको घरमा पुग्दै गर्दा पुरानो घर आगनभरि कुखुरा अनि दलानमा बुढि आमा सुतिरहेको अवस्थामा हामिले उहालाई भेट्यौ ।

घरमा अरु कोहि पनि नदेखे पछि हामिले उनै आमालाई बोलायौ ।चाउरिएर मुजा परेका गालाहरु कानमा मढ्यौरि नाकमा बुलाकि र फुलि र सेतै फुलेको कपाल ,साचै आमा अब चहि बुढिहुनुभएछ कान पनि निकै कम्ति सुन्न थाल्नु भए  छ ।आमा हाम्रा प्रश्नहरु सुनिरहनु भयो “तर अरु सग खासै बोल्न रुचाउनुहुदैन रहेछ आमा ।

‘यत्रो १०८ बर्षको उमेरमा पनि सबैले साथ छोडेहोलान् तर चुरोटले छोडेको रहेनछ ।आमा घरायसि कामहरु लगभक सबै नै गर्नुहुदो रहेछ ।त्यति मात्रै हैन उहाले एकदमै मीठो गित समेत गाउनु हुदोरहेछ ।उहाँ उमेरले बुढोभएपनि आनि बानि र स्वभावले भने अहिले पनि युवानै भएको हामी पनि सहजै आकलन गर्न सक्छौ आजको यश शृङ्खलामा तिनै १०८ बर्षिय आमासग गरिएको भलाकुसारि पेश गर्दछौ ।

Facebook Comments Box