विवाह सम्बन्धी यो अनौठो घटना पढेर टाईटल सँग सम्बन्धित भिडियो हेरौं.. कहिलेकाहीँ अनौठा घटना हुन्छन्, जसलाई हा मीले पत्याउन पनि मुस्किल हुन्छ ।
नेपालसँगै सिमा’ना जोडिएको भारतीय राज्य बिहा’रस्थित भभुआ शहरमा यस्तै एउटा रोचक घट`ना भएको छ । यो सहरमा एकजना बेहुली सुहागरातकै दिन बेहुलाको घरबाट सबै सामान लुटे’र फ’रार भएकी छन् ।
सुहागरातकै दिन आफ्ना नयाँ पतिको घर रित्या उने बेहुलीको नाम हो संगीता । उनका आमा-बा बु छैनन्, उनी एउटा नातेदार कहाँ बस्दै आएकी थिइन् ।
पीडित पक्षका अनुसार बुहारी बना’एर ल्या’इ एकी युवतीले गहना र नगद तथा घरका अन्य सामान लिएर फरार भएकी हुन् । यो घटना २२ जुलाईको हो ।
जानका’री अनुसार शिला देवीका ४० वर्षीय छोरा पंकज कुमारको बिहे २५ वर्षीया संगीता कुमा’रीसँग भएको थियो । दुवैको बिहे धुमधा म’सँग एउटा मन्दिरमा भएको थियो ।
बिहेपछि संगीता नवदु’लाहासँगै नयाँ घरमा पुगिन् । सुहाग’ रातका लागि पंकज र संगीताको कोठा’लाई फूलले पनि सजा इयो । तर लु’टेरा बेहुलीको योजना अर्कै थियो ।
उनले बहाना बनाएर पति’सँग सुत्न इन्का’र गरेर अर्कै कोठामा सुतिन् । भोलिपल्ट जब पंकज र उनका परिवा’रका सदस्यको निद्रा खुल्यो तब बेहुली करिब १ लाख ९० हजारको गहना र ३६ हजार रुपैयाँ नगद’सहित फरा’र भइ:सकेकी थिइन् ।
यो घटना सार्वज’निक भएपछि पंकज’को घरमा हंगामा भयो । त्यसपछि पीडित पक्षले लमीलाई बोलाएर फरार बेहुली उप’ स्थित गराउन चेताव नी दिएका छन् ।
संगीताको बिहे’का लागि लमीको काम गरेका व्यक्तिले पंकजका परिवा’रलाई फरार बेहुलीलाई २ देखि ४ दिनमा ल्याउ’ने आश्वासन दिएका थिए ।तर फरार दुल’ही फिर्ता नआएपछि पीडित प:रिवारले लमी र दुलहीविरुद्ध पुलिसमा जाहेरी दिएका छन् ।
लमी पनि ती युवतीका नातेदार भएको खुले’को छ। अहिले’ सम्म बेहुली फरार छिन् भने पुलि’ सले यो मामिलाको जाँच गरिरहेको छ । माथि टाईटल सँग सम्बन्धित भिडियो हेर्नु` होस…