काठमाडौं महानगर बासीलाई खु”सिको ख”बर प्राप्त भएको छ।बालेन लगायत महानगर टिमलेे सुरु गरेका छन पुर्वधार एम्बुलेन्स सेवा! अब शे‘यर गरौ ( भि‘डियो सहित)
बि‘ग्रिएको बाटोहरु तथा भ‘त्किएको संरचनाहरु तुरन्त पुनर्निर्माणको लागि भनेर काठमाडौं महानगर पालिका को पूर्वाधार एम्बुलेन्स सेवा सु’चारु भएको छ भिडियो सहित
भिडियो समचारको अन्तमा हेर्नुस र अन्य थप समचार !काठमाडौंको फोहोर उठाउन मध्यरातमा १८ बुँदे सहमति (सहमतिपत्रसहित)काठमाडौं उपत्यकामा देखिएको उक्त
फोहोर व्यवस्थापनको समस्या समाधान गर्न मध्यरातमा१८ बुँदे सहमति भएको छ । सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल साइडमा फोहोर व्यवस्थापन गर्न १८ बुँदे
सहमति भएको हो ।सहमतिअनुसार शुक्रबारदेखि फोहोर बिसर्जनमा स्थानीयबाट हुँदै आएको अवरोध हट्ने भनि एको छ भने फोहोर बिर्सन अब रातिको समयमा हुनेछ ।
जेठ २३ गते फोहोर उठाउन दिने भनेर त्रिपक्षीय सहमति भएपनि प्रभावित क्षेत्रका बासिन्दाले अवरोध कायम गर्दै आएका थिए तर, प्रभावित क्षेत्रका तर्फबाट बिहीबार मध्य
राति भएको सहमतिपत्रमा ककनी गाउँपालिका वडानम्बर १ र २ का अध्यक्ष तथा धुनिवेशी नगरपालिका वडा नम्बर १ र २ का अध्यक्षले हस्ताक्षर गरेका छन् । यस्तै महानगर
पालिकाको तर्फबाट मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले हस्ताक्षर गरेका छन् ।