एक्सक्लुसिभ भिडियो ताजा समाचार

काठमाडौंमा सुरु भयो पुर्वाधार एम्बुलेन्स सेवा( भि‘डियो सहित)

काठमाडौं  महानगर बासीलाई खु”सिको ख”बर प्राप्त भएको छ।बालेन लगायत महानगर टिमलेे सुरु गरेका छन पुर्वधार एम्बुलेन्स सेवा! अब शे‘यर गरौ ( भि‘डियो सहित)

बि‘ग्रिएको बाटोहरु तथा भ‘त्किएको संरचनाहरु तुरन्त पुनर्निर्माणको लागि भनेर काठमाडौं महानगर पालिका को पूर्वाधार एम्बुलेन्स सेवा सु’चारु भएको छ भिडियो सहित

भिडियो समचारको अन्तमा हेर्नुस र अन्य थप समचार !काठमाडौंको फोहोर उठाउन मध्यरातमा १८ बुँदे सहमति (सहमतिपत्रसहित)काठमाडौं उपत्यकामा देखिएको उक्त

फोहोर व्यवस्थापनको समस्या समाधान गर्न मध्यरातमा१८ बुँदे सहमति भएको छ । सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल साइडमा फोहोर व्यवस्थापन गर्न १८ बुँदे

सहमति भएको हो ।सहमतिअनुसार शुक्रबारदेखि फोहोर बिसर्जनमा स्थानीयबाट हुँदै आएको अवरोध हट्ने भनि एको छ भने फोहोर बिर्सन अब रातिको समयमा हुनेछ ।

जेठ २३ गते फोहोर उठाउन दिने भनेर त्रिपक्षीय सहमति भएपनि प्रभावित क्षेत्रका बासिन्दाले अवरोध कायम गर्दै आएका थिए तर, प्रभावित क्षेत्रका तर्फबाट बिहीबार मध्य

राति भएको सहमतिपत्रमा ककनी गाउँपालिका वडानम्बर १ र २ का अध्यक्ष तथा धुनिवेशी नगरपालिका वडा नम्बर १ र २ का अध्यक्षले हस्ताक्षर गरेका छन् । यस्तै महानगर

पालिकाको तर्फबाट मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले हस्ताक्षर गरेका छन् ।

Facebook Comments Box