एक्सक्लुसिभ भिडियो ताजा समाचार

ओलीको खुट्टा ढोगेर पुण्य गौतम एमाले प्रवेश(भिडिओ)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य पुण्य गौतम नेकपा (एमाले) प्रवेश गर्नुभएको छ ।भृकुटीमण्ड पमा आयोजित नेकपा एमालेको चुनावी सभामा अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई एमाले प्रवेश गराउनुभएको हो ।

ओलीले पार्टीको झण्डा दिएसँगै गौतमले ओलीको खुट्टा ढोग्नु भएको थियो ।एकीकृत समाजवादी पार्टीले आफूहरूलाई सुरु ङमा छिराएका कारण एमाले प्रवेश गरेको गौतमले बताउनुभयो ।

२७ वैशख, काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य पुण्य गौतम नेकपा एमालेमा प्रवेश गरेका छन् ।

गौतमलाई मंगलबार काठमाडौँको भृकुटिमण्डपमा आयोजित चुनावी सभामा एमाले अध्यक्ष केपी ओलीले स्वागत गराएका हुन् ।

ओलीले गौतमलाई एमालेको झण्डा प्रदान गरे भने गौतमले ओलीको खुट्टा ढोगेका छन् । एमाले प्रवेश गरेपछि गौतमले उक्त चुनावी सभामा सम्बोधन पनि गरेका छन् ।

त्यस क्रममा उनले अहिलेको दुनियाँमा ओलीको स्थान भ्लादिमिर पुटिन र सि जिनपिङको जस्तै भएको बताए । उनले ओली राजनेता भएको पनि बताए ।

Facebook Comments Box