एक्सक्लुसिभ भिडियो ताजा समाचार

प्रचण्डलाई जुत्ता हान्छु भन्ने व्यक्ति प‘क्राउ !

काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई जुत्ता हान्छु भनेर सामाजिक सञ्जा लमा लेख्ने दाङका एक जना

पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ ।तुलसीपुर उप महानगर ३ बस्ने वर्ष ५२ का यज्ञ बहादुर बुढालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश

काफ्लेले बताए ।मेरी छोरीले चुनाव हारे देश दु,र्घटनामा जान्छ भन्ने प्रचण्ड दाङ आए जुत्ता म हान्छु’ भन्दै सामा जिक सञ्जालमा पोस्ट गरेपछि बुढालाई जिल्ला प्रहरी

कार्यालयको समन्वयमा इलाका प्रहरी कार्यालय तुलसी पुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड आज दाङको घोराही र

तुलसीपुर आउने कार्यक्रम रहेको छ । बुढामाथि विद्युतीय करोबार ऐन अनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।यो पनि,, इलामबाट लिङ्देनले दिए ठाडो निर्देशन चोर

नेतालाइ चुनाब बाट चकनाचुर बनाउनुस अब (भिडिओ)  समचारको अन्त्यमा छ हेर्नुहोस!!रेणु दाहाल,लाई जेल, हाल्नु पर्छः ज्ञानेन्द्र शाही काठमाडौं । राष्ट्रिय प्रजातन्त्र

पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रचण्डका बाउ छोरीको रुवाबाशी भइरहेको र कुन दिन छोरीले नेपाल छोडेर भारत जान्छिन भन्दै ब्यंग गरेका छन् चितवनको भरतपुर महा-

नगरपालिकामा जगन्नाथ पौडेलले कांग्रेस नेतृत्वको आग्रह लाई नमानेर बागी उम्मेदवारी दिएका छन् ।”“अब रेनुको पक्षमा आउने मत भन्दा पौडेलको पक्षमा बढी मत हुने

भएपछि रेनुले चुनाव जित्न कठिन हुने भएको भन्दै ज्ञानेन्द्र शाहीले रेनु दाहालको आलोचना गरेका छन् ।निर्वाचन आचरसंहिता उल्लंघन गरेको र आफना कार्यकर्तालाई

पैसा बाडेकाले रेनुलाई पक्राउँ गरेर जेल हाल्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।”“रुख ढाल्नु छ भने जरा काट्नु पर्छ, टुप्पा काटेर रुख ढल्दैन, आफुहरुले तीन ओटा

जरा पत्ता लगाएको र एउटा प्रचण्डको, केपी शर्मा ओली को र शेरबहादुर देउवाको निर्वाचन क्षेत्रको सबै ठाउँमा राप्रपाले जितेर सबैको बिःली बाठ लगा उने बताएका छन्

“यो गठबन्धन कुहिएको अण्डा, बिग्रिन लाको गोबर र माटो तीन वटा मिलेर बनेकाले राष्ट्रघाती भएको बताएका छन् ।“उनले भने– ‘प्रचण्डको निर्वाचन क्षेत्र चितवन हो ।

हिजो बेलु का देखिनै नारायाणीमा आसु थाम्दा–थाम्दा हैरान भौसक्यो रुवाबाशी छ रे १ बाउ छोरीको अब छारीले कुन दिन नेपाल छोडेर भारत जान्छिन्, थाहा नै छैन् ।”

“पौडी खेल्न गोईन भने के गर्ने हो । फकाएर डोली ल्याउँने हामीसँग पैसा छैन । अनि अस्ति पैसा बाढि छन्, घनक–घनक परेर अहिले पनि निर्वाचन आयोगलाई अनुरोध गर्छु,

यो कानुन कसैको बाउको बकौती होईन । सबैलाई बराबर कानुन लाग्नु पर्छ ।”“रेनु दाहालले निर्वाचन आचारसंहिता को उल्लंघन गरी पार्टीका आफ्ना कार्यकर्ता हरु लाई पैसा

बाडेकी छिन् ।तीनलाई पक्राउँ गरेर तीनको जफत गरेर तीनको उम्मेदवारी रद्ध गरेर निर्वाचन आयोगले अब जेल हालियोस्, म यो माग गर्ने चाहा न्छु, कानुन सबैलाई लाग्छ, उनले भने ।

Facebook Comments Box