ताजा समाचार राजनीतिक

फेरि ओली नै प्रधानमन्त्री हुने शंकर पोखरेलको दा’बी

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन  गर्न ३  दिन को समय दिएर आ’ह्वान गरिसकेका बेला एमाले नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भने केपी ओली नै  फेरि प्रधा नमन्त्री हुने दा’वी गरेका छन् । उनले विपक्षी काँग्रेसलगायतको गठ बन्धनको बहुमत पुग्न नसक्ने जि’किर गरेका छन् । मुख्यमन्त्री  पो खरेलले प्रधानमन्त्रीमा फेरि ओलीलाई नै खोज्नुपर्ने बाध्यता  रहेको दा’बी गरेका हुन् ।

‘संसदले धारा ७६ (२) को जुन प्रमलाई  विश्वासको मत दिएन, स मयमै वि’कल्प दिन नसक्दा धारा ७६ (३) अन्तरगत उही प्रमलाई खोज्नुपर्ने वा’ध्यता छ’, पोखरेलले सोमबार राति भनेका छन् । स मयमै विपक्षी गठबन्धनले वि’कल्प दिन नसक्दा ठूलो दलको हैसि यतले ओलीकै ने’तृत्वको सरकार बनाउनुपर्ने बा’ध्यता रहने उनको भनाइ छ ।

यो पनि ,,काठमाडौं । नेपाल नि’र्माण व्यवसायी महासङ्घले निर्मा ण आयोजनामा उपयोग भएका  अक्सिजन  सिलिन्डर  नजिकका अस्पताललाई उ’पलब्ध गराउन  आ’ह्वान गरेको छ ।  महासङ्घका महासचिव रोशन दाहालले आज वि’ज्ञप्ति  जारी गरी  यस विषम प रिस्थितिमा  पुल, हाइड्रो, ट्रष्ट, स्टिल लगायतका  निर्माण कार्य  गर्दा वेल्डिङका लागि प्रयोग गर्न मौ’ज्दात राखिएका  अक्सिजन  सिलि न्डरको लगत राखी सम्बन्धित् स्थानीय तह, प्रदेश सरकार र सङ्घी य सरकार मा’र्फत् नजिकका अस्पताललाई त’त्काल  उपलब्ध  गरा उन आ’ह्वान गरेका हुन् ।

यसमा सहयोग गर्न  हुन अन्तर्गतका  सम्पूर्ण सदस्य , प्रदेश   महास ङ्घ,  जिल्ला  सङ्घ,  एसोसिएट  सदस्य   तथा वस्तुगत संङ्घलाई महासङ्घले वि’ज्ञप्तिमार्फत अपिल गरेको छ । देशभर  हाल स’ञ्चा लित साढे छ हजार परियोजनामध्ये लगभग दुई हजारमा अक्सिजन सिलिन्डरको प्रयोग भएको छ । ती सिलिन्डर कोभिड सङ्क्रमितको उपचारमा प्रयोग गर्न सकिए मानवीय क्ष’ति केही कम गर्न  सकिने हुँ दा सोही ब’मोजिम गर्न गराउन हुन महासङ्घले अनुरोध गरेको  हो । गत वर्ष कोरोना भाइरसको पहिलो लहरबाट मुलुक आ’क्रान्त हुँदा म हासङ्घले सङ्घीय सरकार तथा प्रदेश सरकारलाई आ’र्थिक  सहयो ग गरेको विज्ञप्तिमा उ’ल्लेख गरिएको छ ।

विगतमा पनि महाभूकम्प, बाढी, पहिरो लगायतका प्राकृतिक विप त्तिको समयमा आफ्नो ठाउँबाट गर्न सक्ने अधिकतम सहयोग गरी पी’डितको घाउमा मल्हम लगाउने कार्य गरेको स्म’रण पनि  महास ङ्घले गराएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरो ना भाइरस (कोभिड–१९) को दोस्रो  लहरबाट  देशभर  सङ्क्रमित भएका बिरामीको उपचारको क्रममा हाल देखिएको  अक्सिजनको चरम अ’भावका का’रण धेरैको ज्यान समेत गइरहेको छ । यस खब रबाट महासङ्घ मर्माहत भई यस्तो नि’र्णय  गरिएको  महासचिव दा हालले बताए ।

 

Facebook Comments Box