राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न ३ दिन को समय दिएर आ’ह्वान गरिसकेका बेला एमाले नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भने केपी ओली नै फेरि प्रधा नमन्त्री हुने दा’वी गरेका छन् । उनले विपक्षी काँग्रेसलगायतको गठ बन्धनको बहुमत पुग्न नसक्ने जि’किर गरेका छन् । मुख्यमन्त्री पो खरेलले प्रधानमन्त्रीमा फेरि ओलीलाई नै खोज्नुपर्ने बाध्यता रहेको दा’बी गरेका हुन् ।
‘संसदले धारा ७६ (२) को जुन प्रमलाई विश्वासको मत दिएन, स मयमै वि’कल्प दिन नसक्दा धारा ७६ (३) अन्तरगत उही प्रमलाई खोज्नुपर्ने वा’ध्यता छ’, पोखरेलले सोमबार राति भनेका छन् । स मयमै विपक्षी गठबन्धनले वि’कल्प दिन नसक्दा ठूलो दलको हैसि यतले ओलीकै ने’तृत्वको सरकार बनाउनुपर्ने बा’ध्यता रहने उनको भनाइ छ ।
यो पनि ,,काठमाडौं । नेपाल नि’र्माण व्यवसायी महासङ्घले निर्मा ण आयोजनामा उपयोग भएका अक्सिजन सिलिन्डर नजिकका अस्पताललाई उ’पलब्ध गराउन आ’ह्वान गरेको छ । महासङ्घका महासचिव रोशन दाहालले आज वि’ज्ञप्ति जारी गरी यस विषम प रिस्थितिमा पुल, हाइड्रो, ट्रष्ट, स्टिल लगायतका निर्माण कार्य गर्दा वेल्डिङका लागि प्रयोग गर्न मौ’ज्दात राखिएका अक्सिजन सिलि न्डरको लगत राखी सम्बन्धित् स्थानीय तह, प्रदेश सरकार र सङ्घी य सरकार मा’र्फत् नजिकका अस्पताललाई त’त्काल उपलब्ध गरा उन आ’ह्वान गरेका हुन् ।
यसमा सहयोग गर्न हुन अन्तर्गतका सम्पूर्ण सदस्य , प्रदेश महास ङ्घ, जिल्ला सङ्घ, एसोसिएट सदस्य तथा वस्तुगत संङ्घलाई महासङ्घले वि’ज्ञप्तिमार्फत अपिल गरेको छ । देशभर हाल स’ञ्चा लित साढे छ हजार परियोजनामध्ये लगभग दुई हजारमा अक्सिजन सिलिन्डरको प्रयोग भएको छ । ती सिलिन्डर कोभिड सङ्क्रमितको उपचारमा प्रयोग गर्न सकिए मानवीय क्ष’ति केही कम गर्न सकिने हुँ दा सोही ब’मोजिम गर्न गराउन हुन महासङ्घले अनुरोध गरेको हो । गत वर्ष कोरोना भाइरसको पहिलो लहरबाट मुलुक आ’क्रान्त हुँदा म हासङ्घले सङ्घीय सरकार तथा प्रदेश सरकारलाई आ’र्थिक सहयो ग गरेको विज्ञप्तिमा उ’ल्लेख गरिएको छ ।
विगतमा पनि महाभूकम्प, बाढी, पहिरो लगायतका प्राकृतिक विप त्तिको समयमा आफ्नो ठाउँबाट गर्न सक्ने अधिकतम सहयोग गरी पी’डितको घाउमा मल्हम लगाउने कार्य गरेको स्म’रण पनि महास ङ्घले गराएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरो ना भाइरस (कोभिड–१९) को दोस्रो लहरबाट देशभर सङ्क्रमित भएका बिरामीको उपचारको क्रममा हाल देखिएको अक्सिजनको चरम अ’भावका का’रण धेरैको ज्यान समेत गइरहेको छ । यस खब रबाट महासङ्घ मर्माहत भई यस्तो नि’र्णय गरिएको महासचिव दा हालले बताए ।