ताजा समाचार

पैसामा मुद्धा’ मिलाउन बार्गेनिङ ! मोबाइलमा हेर्नै नसकिने म्यासेज, अपिल त्रिपाठीले देखाए प्रमाणसहित (भिडियो)

पछिल्लो समय  निकै  विवादमा  फसेका नारायण पौडेलले लाखौ ठगेको भन्दै पीडित मिडियामा आएका छन् । एउटा घटना सेलाउन नपाउँदै फेरि अर्को घ’ट’नामा मुछिएका छन् नारायण  पौडेल ।नारायण  पौडेलले  १९  लाख  छाडेपछि एक  महिला  मिडियामा  आएकि छिन । उनीसँगै अन्य दुई जना पिडित मिडियामा आएका छन ।

फेरि आफ्नै श्रीमतीलाई अर्काको मोबाइल मागेर अ.श्लील म्यासेज  गरेर  मुद्दा  लगाई  जेलमा  हालेको  भन्दै  आफ्ना श्रीमानलाई  फसाएको भन्दै एक पीडित महिला मिडियामा आएकी हुन् । उनीसँगै अर्का एक युवालाई नारायण पौडेल कि श्रीमतीले आफैंले आफ्ना कपडा च्याती ब.ला.त्कारको आरोप लगाई १३ लाख लिएर कुरो मिलाउनुपर्छ

भनेपछि  सबै क.र्तुत एकपछि अर्को गर्दै बाहिरिएका छन ।यस घ’ट’नामा  पछिल्लो  सम य किशोर खतिवडा र लक्ष्मी गदालको  विषयमा  विवादमा आएकी सिर्जना वाग्ले समेत मुछिएकी  छिन । पत्रकार अपिल त्रिपाठीले यस घ’ट’नाको गहिराईमा गएर रिपोर्टिङ्ग गरेका छन।

यो पनि! काठमाडौँको  शङ्खरापुर  नगरपालिका यह बैशा ख २८ ग ते मङ्गलबा र बन्द  हु ने भएको छ । वडा नं ४ का वडाध्यक्ष   बुद्धिबहादु र तामाङको  शनिबार  साँझ  नेपाल मेडिकल कलेज अत्तरखेलमा कोरोना सङ्क्रमणका कारण ४४ वर्षका उमेरमा नि’धन  भएसँगै आइतबार बसेको नगर पालिकाको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गर्दै

मङ्गलबार  नगरपालिका   र वडा कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।नगर प्रमुख  सुवर्ण  श्रेष्ठले  मङ्गलबार  एक दिन स्वास्थ्य  संस्थाबाहेक  नगरपालिकाका  सम्पूर्ण  कामकाज बन्द    गरिने  जानकारी  दिनुभयो ।  बैठकले  वडाध्यक्षको चीरशान्तिको  कामना गर्दै शोकसन्तप्त परिवारजनमा सम वेदना प्रकट गरेको छ ।श्रोत:Sajha page

Facebook Comments Box