ताजा समाचार राजनीतिक

प्रधानमन्त्रीलाई छातीमा हात राखेर सो’च्न सभापति देउवाको सु’झाव

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले अरुमाथि  दो’ष थुपारेर प्रधानमन्त्री केपी शर्मा ओली भाग्न नपाउने बताएका छन् । प्रतिनिधिसभाको वि’शेष बैठकमा दलका तर्फबाट धारण राख्दै स भापति देउवाले अहिले प्रधानमन्त्रीले विश्वासको म’त लिनुपर्ने अव स्था कसका का’रणले आएको भन्दै प्रश्न गरे । उनले संविधानले व्य वस्था गरेको लोकतान्त्रिक मूल्य  मान्यतामा  चलेको छ ?  सरकार सञ्चालनको जिम्मा लिएकाहरुबाट संविधान  सु’रक्षित छ ?  भनेर प्रश्न गरे ।

उनले झण्डै दुई तिहाइ गठबन्धनबाट यो सरकार बनेको भन्दै आज विश्वासको मत माग्नुपर्ने अवस्था आएको भन्दै  ‘यसका  लागि  को जि’म्मेवार छ ?  संविधानले  प्रधानमन्त्रीलाई  कार्यकारी  अधिकार दिएपनि प्रधानमन्त्रीलाई देश र जनताको हि’तमा काम गर्न के ले रो केको छ ?’, देउवाले प्रश्न गरे । उनले ‘आफु कार्यकारी  प्रधानमन्त्री हुने अनि अरुलाई दो’ष थोपर्ने ? अरुमाथि दो’ष थुपारेर प्रधानमन्त्री भाग्न पाउनुहुन्छ ? ओली ने’तृत्वको सरकार पुण अ’सफल  भएको छ । छातीमा हात राखेर सोच्नुस् यो अवस्था तपाईले सिर्जना गरेको राजनीतिक अस्थिरता, द’म्भ र स्वेच्छाचारिता होइन ?  ’देउवाले ओ लीलाई प्रश्न गरे ।


उनले को’भिड म’हामारीले जनता  छटपटाइरहेका बेला थोरै मानि सलाई खोप दिएको भन्दै जनताको जीवन रक्षा गर्ने  औषधिमाथि भ्र’ष्टाचार गर्नु गैरजिम्मेवारिताको  प’राकाष्ठा भएको बताए । उनले आफ्ना जनतालाई अक्सिजन व्यवस्था गर्न नसक्ने र  जनता मर्दा टुलुटुलु हेर्नु निरीहता भएको भन्दै सरकारले नै संविधान भ’त्काउने प्रयास गरेको आ’रोप लगाए ।

यो पनि ,,काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ मा वि’श्वासको मत नपाउने लगभग नि’श्चित  भएको छ ।  काँग्रेस, माओवादी, जसपा र पार्टीभित्रकै झलनाथ खनाल र माधव नेपाल समुहका सांसदले मत नदिने भएपछि ओलीले संसदबाट  विश्वास गु’माउने भएका हुन् ।

यद्यपि मतदानको अघिल्लो दिन एमाले मुख्य स’चेतक विशाल भट्ट राईले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन एमाले  सांसदहरु लाई ह्वीप जारी गरेका छन् । त्यस्तै ओलीले आइतबारै वक्तव्य जारी गरेर सामुहिक राजीनामा अ’पराध हो भनेका छन् ।

‘के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले  मा’फी  गर्ला ? सोचौं, भोलि हामी जनतालाई ज’वाफ  दिन्छौं’ ओलीले भनेका छन् ‘तसर्थ यस्तो अ’पराध कर्ममा जानी नजानी  कुनै पनि हिसाबले संल ग्न नहुने म पार्टी अध्यक्षको है’सियतले सबैलाई हार्दिक  आ’ह्वान र आ’ग्रह गर्दछु ।यो पनि ,,पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा  दिएपछि नयाँ  राजनीतिक  अध्याय  सु’रु भएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाज वादी पार्टीले काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल लाई मुख्यमन्त्रीमा  प्र’स्तुत  गर्दै  यसअघि  मुख्यमन्त्री  गुरुङवि’रुद्ध अविश्वास प्रस्ताव दर्ता गरिसकेकाले पोखरेल नै मुख्यमन्त्रीको  दा’वे दार रहने नि’श्चित छ ।

विपक्षी दलको ग’ठबन्धनले सोमबार नै नयाँ सरकार गठनको दा’वी गर्ने गरी तयारी थालेको छ । काँग्रेस, माओवादी  केन्द्र र  जसपाका नेताहरुले सोमबार नै नयाँ सरकार गठनको दा’वी  पेश  गर्ने  काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बताए ।

गण्डकी  प्रदेशसभामा ६०  जना सदस्य छन् ।  त्यसमध्ये  एमालेका २७ जना  सांसद छन् । मनाङ ‘ख’बाट स्वतन्त्रमा  निर्वाचित सांसद दीपक मनाङे पछिल्लो समय पृथ्वी सुब्बा  गुरुङ ने’तृत्वको सरकार मा सामेल रहेका का’रण उनले एमालेलाई नै समर्थन गर्ने सम्भावना बढी छ । यदि उनले एमालेलाई समर्थन गरेको अवस्थामा एमालेसँग २८ मत हुनेछ । नयाँ सरकार ग’ठनका लागि ३१ मत आ’वश्यक पर्छ ।

Facebook Comments Box