काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले अरुमाथि दो’ष थुपारेर प्रधानमन्त्री केपी शर्मा ओली भाग्न नपाउने बताएका छन् । प्रतिनिधिसभाको वि’शेष बैठकमा दलका तर्फबाट धारण राख्दै स भापति देउवाले अहिले प्रधानमन्त्रीले विश्वासको म’त लिनुपर्ने अव स्था कसका का’रणले आएको भन्दै प्रश्न गरे । उनले संविधानले व्य वस्था गरेको लोकतान्त्रिक मूल्य मान्यतामा चलेको छ ? सरकार सञ्चालनको जिम्मा लिएकाहरुबाट संविधान सु’रक्षित छ ? भनेर प्रश्न गरे ।
उनले झण्डै दुई तिहाइ गठबन्धनबाट यो सरकार बनेको भन्दै आज विश्वासको मत माग्नुपर्ने अवस्था आएको भन्दै ‘यसका लागि को जि’म्मेवार छ ? संविधानले प्रधानमन्त्रीलाई कार्यकारी अधिकार दिएपनि प्रधानमन्त्रीलाई देश र जनताको हि’तमा काम गर्न के ले रो केको छ ?’, देउवाले प्रश्न गरे । उनले ‘आफु कार्यकारी प्रधानमन्त्री हुने अनि अरुलाई दो’ष थोपर्ने ? अरुमाथि दो’ष थुपारेर प्रधानमन्त्री भाग्न पाउनुहुन्छ ? ओली ने’तृत्वको सरकार पुण अ’सफल भएको छ । छातीमा हात राखेर सोच्नुस् यो अवस्था तपाईले सिर्जना गरेको राजनीतिक अस्थिरता, द’म्भ र स्वेच्छाचारिता होइन ? ’देउवाले ओ लीलाई प्रश्न गरे ।
उनले को’भिड म’हामारीले जनता छटपटाइरहेका बेला थोरै मानि सलाई खोप दिएको भन्दै जनताको जीवन रक्षा गर्ने औषधिमाथि भ्र’ष्टाचार गर्नु गैरजिम्मेवारिताको प’राकाष्ठा भएको बताए । उनले आफ्ना जनतालाई अक्सिजन व्यवस्था गर्न नसक्ने र जनता मर्दा टुलुटुलु हेर्नु निरीहता भएको भन्दै सरकारले नै संविधान भ’त्काउने प्रयास गरेको आ’रोप लगाए ।
यो पनि ,,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ मा वि’श्वासको मत नपाउने लगभग नि’श्चित भएको छ । काँग्रेस, माओवादी, जसपा र पार्टीभित्रकै झलनाथ खनाल र माधव नेपाल समुहका सांसदले मत नदिने भएपछि ओलीले संसदबाट विश्वास गु’माउने भएका हुन् ।
यद्यपि मतदानको अघिल्लो दिन एमाले मुख्य स’चेतक विशाल भट्ट राईले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन एमाले सांसदहरु लाई ह्वीप जारी गरेका छन् । त्यस्तै ओलीले आइतबारै वक्तव्य जारी गरेर सामुहिक राजीनामा अ’पराध हो भनेका छन् ।
‘के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले मा’फी गर्ला ? सोचौं, भोलि हामी जनतालाई ज’वाफ दिन्छौं’ ओलीले भनेका छन् ‘तसर्थ यस्तो अ’पराध कर्ममा जानी नजानी कुनै पनि हिसाबले संल ग्न नहुने म पार्टी अध्यक्षको है’सियतले सबैलाई हार्दिक आ’ह्वान र आ’ग्रह गर्दछु ।यो पनि ,,पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि नयाँ राजनीतिक अध्याय सु’रु भएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाज वादी पार्टीले काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल लाई मुख्यमन्त्रीमा प्र’स्तुत गर्दै यसअघि मुख्यमन्त्री गुरुङवि’रुद्ध अविश्वास प्रस्ताव दर्ता गरिसकेकाले पोखरेल नै मुख्यमन्त्रीको दा’वे दार रहने नि’श्चित छ ।
विपक्षी दलको ग’ठबन्धनले सोमबार नै नयाँ सरकार गठनको दा’वी गर्ने गरी तयारी थालेको छ । काँग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरुले सोमबार नै नयाँ सरकार गठनको दा’वी पेश गर्ने काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बताए ।
गण्डकी प्रदेशसभामा ६० जना सदस्य छन् । त्यसमध्ये एमालेका २७ जना सांसद छन् । मनाङ ‘ख’बाट स्वतन्त्रमा निर्वाचित सांसद दीपक मनाङे पछिल्लो समय पृथ्वी सुब्बा गुरुङ ने’तृत्वको सरकार मा सामेल रहेका का’रण उनले एमालेलाई नै समर्थन गर्ने सम्भावना बढी छ । यदि उनले एमालेलाई समर्थन गरेको अवस्थामा एमालेसँग २८ मत हुनेछ । नयाँ सरकार ग’ठनका लागि ३१ मत आ’वश्यक पर्छ ।