ताजा समाचार राजनीतिक

त’टस्थ बस्नु भनेको का’यरता प्रदर्शन गर्नु हो : डा. बाबुराम भट्टराई

काठमाडौँ  वैशाख २७–जनता  समाजवादी  पार्टी  नेपाल संघीय परिषद्का  अध्यक्ष  डा. बाबुराम भट्टराईले  त’टस्थ  बस्नु  भनेको का’यरता प्रदर्शन गर्नु हो भनि  प्र’तिकृया  दिएका छन् । प्रतिनिधि सभा सदस्य समेत रहेका उनले आफ्नो ट्वीटरमार्फत भनेका छन्, ‘ठीक र बेठीक बीचको सं’घर्षमा त’टस्थ बस्नु  भनेको प’रोक्ष रूप  मा बेठिकको समर्थन गर्नु वा ठीकको पक्षमा उभिन नसक्ने  का’य रता प्रदर्शन गर्नु हो ।

कहिले बेठिकहरू बीचमा नै सं’घर्ष पर्दा बढी बेठिकको  वि’रोध ग   र्नु सत्य र न्यायका पक्षधरको धर्म भन्दै उनले अहिले ओलीप्रवृत्ति बेठिकमध्ये बढी बेठीक रहेकाले  त्यसलाई  वि’रोध  गर्न  आ’ह्वान गरेका छन् । हिजो बसेको जसपा नेपालको  पदाधिकारी  बैठकले प्रधानमन्त्री केपी  शर्मा  ओलीको   पक्षमा  मतदान  नगर्ने  निर्णय गरेको छ ।

यद्यपि पक्षमा मतदान गर्ने कि विपक्षमा गर्ने वा त’टस्थ  बस्ने  त्यस का लागि सांसदलाई स्व’तन्त्रता दिएको छ । जसपा नेपाल अध्यक्ष महन्थ ठाकुर पक्षका प्रतिनिधिसभा सदस्य प्रमोद साहले  आफूहरु त’टस्थ बस्ने बताए । आफूहरुले राखेको माग कसैले  पुरा  नगरेको का’रण तटस्थ बस्ने निर्णय गरेको उनको भनाइ छ ।

‘हाम्रा लागि माओवादी, एमाले र काँग्रेस उस्तै उस्तै हो, कसैले  पनि माग पुरा गरेन त्यही भएर तटस्थ बसेका हौँ,’  उनले  भने ।  जसपा नेपालले तटस्थ बस्ने नि’र्णय गरेको का’रण मधेशी जनता खुशी व्य क्त गरेको उनले बताए ।

जसपा नेपालका अर्का कार्यकारिणी सदस्य सन्तोष मेहताले  इ’ति हासले जसपालाई सरकार निर्माणको चा’बी दिइएको बताउँदै यस परिस्थितिमा पदलोलुपता कुनै एक पक्षमा नलागी त’टस्थ  रहनुले जसपालाई राष्ट्रिय सहमतिको ने’तृत्व प्रदान गर्ने महत्त्वपूर्ण अ’वस   र प्राप्त भएको प्रतिकृया दिए ।

प्रधानमन्त्री ओलीको प्रतिगामी कार्यभन्दा कयौं गुणा प्रतिगामी १६ बुँदे हस्ताक्षरकर्ताहरु भएको तथा त्यस प्रतिगमन वि’रुद्धको आन्दो लनमा कयौं गुणा बढी जनधनको क्षति भएको  उनको  भनाइ छ । ‘ओलीको प्रतिगमनलाई न्यायालयले सच्याइदियो तर ०७२ को प्रति गमन अझै सच्चिएको छैन ।

तर ओली प्रतिगमनको बहानामा १६ बुँदेको प्रतिगमनलाई ढा’कछोप गर्ने प्रयास भइरहेको प्र’तिकृया दिए । जसपा  सांसदका लागि आज अ’ग्नि परीक्षा हो, पार्टीको  ह्वीप बिना कसले  कस्ता  नि’र्णय  गर्छन् त्यो हेर्न बाँ’की छ,’ उनले भने ।

Facebook Comments Box