ताजा समाचार

हेलिकप्टरमा दुध बेच्ने किसान!

काठमाडौं ।दूध बेच्नकै लागि हेलिकप्टर खरिद गरेपछि भारतीय राज्य महाराष्ट्रस्थित भिवन्डीका किसान जनार्दन भोइरकाे निकै चर्चा भइरहेकाे जिन्युज इण्डियाले जनाएकाे छ ।“उनी आफ्नो दूध व्यवसायको सिलसिलामा पनि कयौं पटक राज्यभन्दा बाहिर जानुपर्ने भएकाेले धेरै स्थानमाहरु मा सहज रुपमा पुग्नका लागि उनले हेलिकप्टर खरिद गरेको बताइएको छ ।”

“यद्यपी मानिसहरुले एउटा किसानले कसरी हेलिकप्टर किन्न सक्यो भनेर प्रश्न पनि गरिरहेकाे जिन्युज इण्डियाले जनाएकाे छ ।”डेरी व्यापार तथा रियल स्टेटको व्यापारी भएकाले उनले हेलिकप्टर खरिद गरेको बताउँदै उनले डेरी व्यापारको सिलसिलामा प्राय पन्जाब,जुरात हरियाणा राज स्थान जस्तो ठाउँमा गइरहनु पर्ने भएकाेले हेलिकप्टरले उनको भ्रमणलाई निकै सहज बनाउने बताएका छन् ।”
“उनले आफ्नो घर छेउमै हेलिप्याड पनि निर्माण गरेका छन् ।”

यो पनिकाठमाडौंप्रधानमन्त्री केपी शर्मा ओलीले आज  प्र’तिनिधि सभा बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ उहाँले वि’श्वास को मत लिन बोलाएको  प्र’तिनिधिसभा  बैठक  दिउँसो  १ बजे बस्दै छ! आजको संसद बैठकको सम्भावित कार्यसूची मा प्रधानमन्त्रीको विश्वासको मत समेटिएको छ । यसअघि सम्पन्न कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गरेको हो ।

बैठकको   सुरुमा  सभामुख  अग्नि  सापकोटाले  रा’ष्ट्रपति विद्यादेवी भण्डारीबाट  प्राप्त  अधिवेशन  आह्वानस’म्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ  प्रधानमन्त्री ओलीले विश्वासको मत लिन चाहेकाले  प्रतिनिधिसभा  बैठक  बस्न आवश्यक रहेको व्यहोराको पत्र यसअघि नै राष्ट्रपति कार्या लयले संसद सचिवालयलाई पठाएको छ! त्यसपछि प्रधान मन्त्री ओलीले आफ्नो मन्तव्यसहित  विश्वासको मत माग्नु हुने छ ।

प्रधानमन्त्रीले  राखेको  सो  प्र’स्तावमा  छलफलका  लागि समय  नि’र्धारण  गरिने  छ । दलीय आधारमा सांसदहरुले आफ्नो मत राख्नेछन् त्यसपछि प्रधानमन्त्री  ओलीले  छल फलको क्रममा उठेका प्रश्नको जवाफ  दिनुहुने  छ वि’श्वास को मतको मतदानमा  कोरोना स’ङ्क्रमित  सांसदहरूलाई समेत सहभागी गराइने भएको छ ।

सङ्घीय संसद् भवनको ल्होत्से  हलमा  उनीहरूका  लागि मतदानको व्य’वस्था गरिने छ हालसम्म २८ सांसद  स’ङ्क्र मित  भएको  विवरण  संसद्  सचिवालयले प्राप्त गरेको छ प्रधानमन्त्री पदमा कायम रहन ओलीले १ सय  ३६  सांसद को समर्थन लिनुपर्नेछ प्रतिनिधिसभामा हाल कायम सांसद हरुको संख्या २७१ छ ।

कुल २ सय ७५ सदस्य रहेको  प्र’तिनिधिसभामा  एमालेको १ सय २१ सिट छ । प्रमुख प्रतिपक्षी कांग्रेसको ६३, नेकपा माओवादी केन्द्रको ४९, जनता  समाजवादी  पार्टीका  ३४, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा  र  राप्रपा  र स्वतन्त्र  सांसद  १/१ सांसद छन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पनि ओलीलाई  वि’श्वासको  मत  नदिने नि’र्णय गरिसकेका छन्

भने एमालेकै माधव–झलनाथ समूहले ओली  प’क्षमा  मत दान  नगर्ने संकेत गरेकाे छ ! एमालेले  ह्वीपसमेत जारी गरे पनि माधव–झलनाथ समूहले आज ९  बजेसम्म  ओलीको निर्णय पर्खने र त्यसपछि सामूहिक राजीनामा दिनेचेतावनी दिएका छन् । माधव–झलनाथसँग ३०  भन्दा  बढी  सांसद रहेको बताइन्छ ।

जसपाको बाबुराम भट्टराई र  उपेन्द्र  यादव  पक्ष  ओलीको वि’पक्षमा  उभिएको  छ  भने महन्थ ठाकुर र राजेन्द्र महतो तटस्थ बस्ने निष्कर्षमा पुगेको छ आइतबार बसेको  जसपा का शीर्ष नेताहरुको बैठकले सांसदहरुलाई ह्वीप नलगाउने र स्वतन्त्र छाड्ने निर्णय गरेको थियो।

Facebook Comments Box