ताजा समाचार

मेनपावरमा छापा, असुली गरेको पैसा झ्यालबाट फाँकियो

वैदेशिक रोजगार बिभागले मलेसिया रोजगारमा चर्को अशुली लिने गौशाला स्थित एक म्यानपावरमा छापा मा`रेको छ । बिभागबाट निर्देशक डम्बर बहादुर सुनुवार

को नेतृत्वमा ख`टिएको टोलीले बुधबार बेलुका गल्फ एसिया म्यानपावर प्रालिमा छापा मा`रेको हो ।छापा मा`रिएको म्यानपावरले बिभागबाट २६०६२४ लटमा ५०

जना कामदार मलेसियास्थित EASTOOL INDUST- RIES SDN.BHD का लागि फ्याक्ट्री वर्कर पदमा पठाउन फ्री भिसा-फ्री टिकट र फ्री लागतको स्वीकृति

लिएको बिभागले जनाएको छ ।उक्त कम्पनीमा पठाउने क्रममा युवाहरुसँग म्यानपावरले प्रतिव्यक्ति दुई लाख पचास हजार मागिरहेको सूचना बिभागले प्राप्त गरेको

थियो । उ`जु`री दिन पुगेकाहरुले म्यानपावरलाई ५०/५० हजार अग्रिम रुपमा बुझाइसकेको जानकारी दिएका छन् । साथै उक्त म्यानपावरले प्रतिव्यक्ति थप दुई लाख मागेपछि

बिभागले आक`स्मिक छापा मारेको हो बिभागले  पैसा बुझाउन पुगेका युवाहरुको पछिपछि गएर छापा मा`र्ने क्रममा सुरुमा अशु`ली भएको रकम फेला पार्न नसके

पनि खोज-तलासीको क्रममा युवाहरुले बुझाएको नगद रकमको बिटो झ्यालबाट बाहिर फा`लि`एको अवस्थामा भेटिएको छ । बिभाग टोली छापा मार्न पुगेको देखेर म्यान

पावरका कर्मचारीले पैसा बाहिर फालेको पाइएको बिभाग का निर्देशक डम्वर सुनारले साझा सबाललाई बताए ।निर्देशक सुनारका अनुसार उक्त म्यानपावरले यस अघिनै

सोहि कम्पनीमा ३५ जना कामदार पठाईसकेको छ । आजको लटमा थप १३ जना पठाउन लागेको थियो ।सरकारले मलेसिया रोजगारमा पठाउन निशुल्क गर्ने

समझदारीपछि मलेसिया रोजगार खोलेपनि मलेसिया रोजगार खुलेसंगै बिभिन्न म्यानपावरले चर्को लागत मागिरहेको गु,ना,शोहरु आईरहेका छन् ।सरकारसँगको

सझदारीमा भिषा र टिकट, स्वास्थ्य परिक्षण शुल्क रोज गारदाता कम्पनीले व्यहो`र्ने तथा कामदार आपू`र्ति गरेबापत रोजगार दाताले म्यानपावर कम्पनीलाई काम

दारको १५ दिन (आधा महिनाको) तलव बराबरको सेवा शुल्क भुक्तानी गर्नुपर्ने उल्लेख छ ।साथै मलेसिया जाने कामदारको बिमा पनि मलेसियाको श्रमका नूनमा व्यवस्था

भएअनुसार नै हुने उल्लेख छ । तर डि`मा`ण्ड किन्ने हो`डबा`जी तथा सरकारको कारण र को`रोनाको कारण देखाई लामो समयसम्म म्यानपावर बन्द गरेर बस्दा लागेको

घाटा एकै पटक उठाउने गरि केहि म्यानपावरहरुले काम दारको ढाड से`क्नेगरि अशुली गरिरहेको पाइएको छ । साझा सवाल बाट

Facebook Comments Box