एक्सक्लुसिभ भिडियो ताजा समाचार

रन्जिता गुरुङको अभिनयमा इश्वर र मिनाको “छुट्टि छोटो छ” भाइरल भएपछि…(भिडियो सहित)

काठमाण्डौ । नेपाली गीत संगीत क्षेत्रमा मा एउटा छुट्टै पहिचान बनाउन सफल गायक इश्वर सिंह पछिल्लो समय निकै चर्चाका गायक हुन ।शिरफूल शिरैको गीतबाट सबै माझ चर्चामा रहेका गायक ईश्वर सिंहको आवाज रहेको नयाँ गीत “

छुट्टी छोटो छ” भर्खर मात्र डिजिटल बजारमा  सार्वजनिक भएको छ । लाहुरेको कथामा बनेको सो गीतको अडियो र भिडियो समेत निकै दमदार बनेको छ ।

रमेश परियारको लय तथा शब्द सिर्जना रहेको सो गीतमा आवाजमा ईश्वरलाई मिना गुरुङ ले साथ दिएकी छन । पुराना तथा लोकप्रिय मोडल महेन्द्र गौतम र रञ्जिता गुरुङको गीतमा अभिनय देख्न सकिन्छ ।

गीतलाई स्मृति तिमिल्सिनाले निर्देशन गरेकी छन । उक्त गीतको अडियो भिडियोको सबै पक्ष निकै उत्कृष्ट बनेको छ। दर्शक श्रोतालेनी निकै रुचाएका छनभिडियो हेर्नुहोस्

https://youtube.com/watch?v=8IgrlegF8Rk%3Ffeature%3Doembed

 

Facebook Comments Box