काठमाडौं यो देशमा पुरुषहरु पनि पिडामा छन: सांसद चौधरी( भि‘डियो).भिडियो समचारको अन्तमा राखिएको छ।फेरि पनि एक पटक पल प्रकरणले सामाजिक सञ्जाल
देखि संसद सम्म चर्चा पाएको छ संसद भित्र पनि पल को समर्थन गर्दै गंगा चौधरीले एस्तो चेतवानी दिएको छ ।अब आउनुश हेरै सम्पूर्ण जानकारी भिडियो मा समाबेश गरिए
को छ नायक पल शाहलाई धरौटीमा छाड्न उच्च अदालत पोखराले अस्वीकार गरेपछि उनको समर्थनमा देशभरका विभिन्न स्थानमा प्रदृशन भइरहेको छ शुक्रबार पनि प्रदर्शन
गरेको हाम्रो टिम नेपाल र वीर गोर्खाली अभियानले शाह को रिहाइको माग गर्दै प्रदर्शन गरेको हो । प्रदर्शनमा नेकपा एमाले नेता पुण्य गौतमको पनि सहभागि भएका थिए ।।
तनहुँ जिल्ला अदालत र नवलपरासी जिल्ला अदालतको आदेशले ब लात्कार मुद्दामा पुर्पक्षमा रहेका शाहले धरौटी मा रिहा हुन पाउँ भन्दै रिट निवेदन दिए पनि उच्च अदालत
ले अस्विकार गरेसँगै पल प्रहरी हिरासतमा छन् । पलले एक नाबालिकलाई ज’बरजस्ती गरेको आ‘रोप छ । अब थप समचार पछि भिडियो हेर्नुस् मिरुना र लामा को
बिबाद ले लियो अन्तरराष्ट्रिय रुप लिएको छ । कबडी ४ सिकिम मा प्रर्दसन हुने भएको कुरा लाई बिरोद गरेको छ । आउनुश हेरै यो भिडियो मा सम्पूर्ण कुरा उलेख छ ।ब्याड
टच प्रकरणमा मुछिएपछि नायिका मिरुना लामाले आफ्नो भविष्य नै समाप्त हुने बताएकी छन् । यता फुर्पा तामाङले आफूले गल्ती नगरे पनि गल्ती स्वीकार गर्दै मिलापत्र मा
हस्ताक्षर गर्न बाध्य भएको दाबी गरेपछि मिरुनाले यस्तो बताएकी हुन् ।मिरुनाले आफूलाई जोगाइदिनु भनेर रोएपछि मात्र आफूले गल्ती स्वीकारेको फुर्पाले दाबी
गरेपछि र आफ्नो करियर सकिने भन्दै बिलौना गरेपछि आफूले गल्ती स्वीकारेको फुर्पाको भनाइ छ । ‘हामीले लेख्न खोजेको एक अर्काले ‘मिस अन्डरस्ट्यान्ड’ भनेर
लेख्न खोजेको थियो । यसैमा माफी माग्ने भनेको थियो ।अनि हिरोनीले मानेन। मेरो जिन्दगी सिनेमा हो, मलाई मान्छेले मार्छ यो अक्षर चाहिँ म आफूलाई बचाउनका लागि
हो भन्यो हामीलाई । उहाँ रोई राथ्यो । पछि आधा घण्टा त्यही शब्दमा अड्केर बस्यो सबै । १५ मिनेट पछाडि हामी मिलेको खबर आएन भने फिलिम बन्द गर्ने कुरा आयो रे ।
छिटो गरौँ न त छिटो भनेपछि हामीले पनि अलिकति मायाजस्तो लाग्यो । केही हुँदैन होला भनेर त्यसमा साइन गर्यो । फुर्पाले भने । सेल्फी खिच्न जाँदा भिडमा कसैले धकेलेका कारण उनलाई छोइएको फुर्पाले स्विकारेका छन्