ताजा समाचार समसामयिक

ज्वाला संग्रौलाले गरिन् पल शाह रिहाईको माग!

काठमाडौं । विभिन्न सामाजिक अभियन्ता हुदै राजनितिक विषयमा कलम चलाउदै आएकी र दुखि पिडितहरुको पक्षमा खरो बोल्दै आएकी ज्वालाले यस पटक पल

शाहको विषयमा बोलेकी छिन्।नेपाली चलचित्र अभिनेता पल शाह रिहाईका लागि ज्वाला संग्रौलाले बोलेकी छिन् । शाह बल‘त्कारको आरो‘पमा तनहुँ का‘रागारमा छन् ।।

शाहको रिहाई हुनुपर्ने माग केहि संघ सस्थाले उठाईरहेका बेला सामाजिक अभियन्ता बनेर काम गरेकी र पछिल्लो पटक राप्रपामा प्रवेश गरेकी ज्वालाले पनि उठाएकी हुन् ।

उनले सामाजिक संजालमा बलत्कारको ठोस प्रमाण नभ एकोले रिहाई हुनुपर्ने बताएकी छिन् ।अब”हेरौं, उनले उठाएको माग जस्ताको तस्तै– एक तस्विर सहित
(रोशनी शाहीले महराले ब‘लात्कार गरे भन्दै रोईकराई गरेर महरालाई जेल पठाईन् र ३ महिनापछि बलात्कार गरेकै होईन भनेर बक्तब्य निकालिन् । त्यसपछि महरा जेलमुक्त

भए । पलको ह‘कमा चांही मलाई बिभिन्न मान्छेहरुले उक्साएर बलात्कार गर्यो भन्न लगाए तर मलाई पलले केहि गरेकै छैन भनेर ती बहिनीले बयान फेर्दा पनि उनलाई पुर्प

क्षमै राखिएको छ । पलले बलात्कार गरेकै हो भन्ने एउटा पनि ठोस प्रमाण कागजमा छैन । उनले इन्कारी बयान दिएका छन् हरेक निकायमा अझ होस्टाईल भईन् बालिका

भन्दै मिडियाहरुमा बहस गर्न आउनु हुन्छ केहि मित्रहरु  बहिनी होसमा आएर सत्य बोलेकी हुन् ! होस्टाईल भएकी होईनन् । उनको सत्य बोलीलाई होस्टाईलको नाम दिएर

थप बिबादित नबन्नु होला अधिकारकर्मी ज्युहरु तथा पल को बि”रुद्व लड्ने वकिल सा’पहरु ।बला‘त्कारी जो सुकै होस् त्यो उम्कनु हुदैन, एउटा महिला भएर महिलालाई

अन्याय पर्दा मैले पीडकलाई बचाउने अभि‘ब्यक्ति दिन किमार्थ मनासिब हुन्न । तर बडेमानका अ‘पराधीहरु मान्छे को सास मात्र होईन, लास समेत लु‘टेर आएकाहरु आज

सत्ताको म‘ठाधिस भएर बसिरहंदा एउटा गरिबको छोरो जो आफ्नो भबिष्य बनाउन मेहनत गरिरहे को थियो, हो उस्लाई एउटा ईस्यु बनाएर , षड्यन्त्र जालझेल र बहाना”

बाजी गरेर जेलमा सडाईरहंदा मेरो मन पटक्कै मानेकै छैन यो देशमा कसरी निर्धा”हरुमाथि खेलिन्छ र जोर जुलुम” गरिन्छ भन्ने उदाहरण खोज्न टाढा जानै पर्दैन, पलले गरि

खाएको देख्न नसकेर उनको बाँच्ने अधिकार लुट्नेहरुको जालिम अनुहार हेरे पुग्छ । भगवान् गरुन् कि यी महिला अधिकारका नाममा समाजलाई भड्काएर इमोसनल।।

ब्ल्याकमेल गर्दै उपद्रो मच्चाउने केहि महिलाहरुका छोरा , भाई र श्रीमानहरु यस्तो अत्याचारको भूमरीमा नपरुन् । )न्यायको पक्षमा हुने तपाईरु सबैेले शेयर गरि बुलन्द आवाज बनाउन मद्धत गर्नुहोस्।।

Facebook Comments Box