एक्सक्लुसिभ भिडियो ताजा समाचार

कांग्रेस र माओवादी कार्यकर्ताबीच झ`डप, घा`इतेलाई हेलिकप्टरबाट सुर्खेत लगियो

काठमाडौँ — नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच भएको झ`डपमा घा`इते भएकाहरुलाई हेलिकप्टरबाट सुर्खेत लगिएको छ ।आठबीसकोट नगर

पालिका–३, खदीमा शुक्रबार बेलुका कांग्रेस र माओवादी कार्यकर्ताबीच झ`डप हुँदा ७ जना घा`इते भएका थिए ।घा`इतेमध्ये ४ जनालाई थप उपचारका लागि जिल्ला

बाहिर लगिएको हो ।घा`इते तुलबहादुर कामी र शंकर बोहरालाई हेलिकप्टरमार्फत सुर्खेत लगिएको प्रहरीले जनाएको छ । त्यस्तै डिल्लीराज बोहरा र सिता बोहरालाई

गाडीमार्फत उप`चार गर्न बाहिर लगिएको छ ।तुलबहादुर र शंकर माओवादी कार्यकर्ता हुन् भने डिल्लीराज र सिता कांग्रेस कार्यकर्ता हुन् ।बाँकी ३ जनाको स्थानीय अस्पताल

हरुमै उपचार भएको छ ।माओवादी केन्द्रका कार्यकर्ताहरु पाटागाउँबाट र्‍यालीसहित खदी पुग्ने बेला कांग्रेस कार्य कर्ता ले एक्कासी आक्र`मण गरेका थिए सुरुमा वडाध्यक्ष

का उम्मेदवारमाथि प्र`हा`र भएको थियो ।त्यस पछि भएको झ`डपमा ७ घा`इते भए । जसमा २ जना प्रहरी पनि छन् ।सामान्य घाइते भएका प्रहरीका पहिचान खुलाइ

एको छैन । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद सोतीले झ`डपको कारण नखुलेको बताए ।दुवै पक्षबीच झ`डप भएकाले त्यस क्षेत्रमा थप

सुरक्षाकर्मी परिचालन गरिएको र शान्ति सुरक्षा कायम गर्ने प्रयास भइरहेको डिएसपी सोतीले बताए ।शुक्रबार नै चौर जहारी नगरपालिका–१, मा झ`डप हुँदा कांग्रेसका वडा

सभापतिसहित ३ जना घा`इते भएका छन् । कांग्रेस वडा सभापति यज्ञश विष्ट तरुण दलका त्रिलोचन गिरी र कांग्रेस कार्यकर्ता गुमान नेपाली घा`इते भएका छन् विष्ट र गिरी

लाई थप उपचारका लागि नेपालगन्ज लगिएको छ । पाथी भरा पोस्ट बाट

Facebook Comments Box