एक्सक्लुसिभ भिडियो ताजा समाचार

प्रचण्ड किन यसरी डराएका हुन?(भि‘डियो सहित)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीको गठबन्धनले चुनाव जिते देशमा राजनीतिक दुर्घटना हुने बताएका छन्।आफूले यसबारे

बोल्दा मतदाता धम्क्याएको भन्दै आलोचना गर्ने गरेको उनको गुनासो छ। लोकतन्त्र र संघीयता विरोधीलाई परास्त गर्न  गठबन्धन जन्मेको हो,अर्को राजावादीको गठब न्धन

आएको छ,’पोखरामा आज सत्तागठबन्धनले गरेको चुनावी सभामा उनले भने, ‘अब उनीहरुले जिते देशमा राजनीतिक दुर्घटनाको खतरा छ।’संविधानको रक्षा,गणतन्त्र र संघीयता

पक्षधर भएकाले गठबन्धनको राजनीतिक मुद्दा पनि मिले को प्रचण्डको दाबी छ।राजावादी शक्ति परास्त गर्न नसके देशमा राजनीतिक दुर्घटना हुने कुरा बताउँदा आफूलाई मत

दाता धम्क्याएको आरोप आएको उनले बताए।मैले यो कुरा गर्दा जनता धम्क्यायो, हामीले नजिते देशमा दुर्घ टना हुन्छ भनेर अर्थ लगाइए को छ,’ उनले भने, ‘फेरि भन्न।।

चाहन्छु, यो गठबन्धन दायाँबायाँ भयो भने देशराजनीतिक दुर्घटनामा जान सक्छ।’स्थानीय निर्वाचन अग्रगमन र प्रति मनबीचको लडाइँ भएको उनले बताए।निर्वाचन अग्रगमन

र प्रतिगमनबीचको लडाइँको रुपमा आएको छ,हामी शान्ति परिवर्तन र संविधानका पक्षधर एकातिर र उल्ट्याउन चाहने सामन्ति प्रतिक्रियावादी तत्व अर्कोतिर छ,’ उनले

भने गठबन्धन गर्दा सबै दललाई फाइदा पुगेको समेत प्रचण्डले बताए।५० प्रतिशत कांग्रेसले पाएको छ, कांग्रेस लाई पनि फाइदा, माओवादी, समाजवादी र जसपालाई

पनि फाइदा,’ उनले भने, ‘एकातिर मुद्दा मिल्ने, अर्कोतिर फाइदा।’ अब थप समचार प्रचण्ड किन डराए का हुन?चितवन ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल

दाहाल ‘प्रचण्ड’ले हसियाँ हतौडामा भोट नहाल्ने हो भने देश दुर्घटनामा जाने बताएका छन् । विहीबार भरतपुरमा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहाल

ले चितवनमा गठबन्धनले नजिते देश अब दुर्घटनामा जाने बताए का हुन् ।चुनावी सभामा कांग्रेस नेताहरूले गठबन्धन को निरन्तरताका बारेमा राखेको प्रश्नहरुको जवाफ दिदैं

अध्यक्ष दाहालले भनेका छन्, ‘तपाईंहरूले हसियाँ हतौडा मा भोट नहाल्ने हो भने देश दुर्घटनामा जान्छ । भरतपुरमा रेनु र चित्र सेनको टिमले जित्यो भने  म उत्साही हुनेछु ।

१०–१५–२० वर्ष गठबन्धन लैजान प्रयास गर्नेछु  तपाईंहरू ले नजरअन्दाज गर्नुभयो भने देश दुर्घटनामा जानसक्छ ।’त्यस्तै अध्यक्ष दाहालले भरतपुरमा स्वतन्त्र उम्मेदवारलाई

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अन्तिममा ‘भोट खन्याइदिने’ आश्वासन दिएको दाबी गर्दै भनेका छन्, ‘केपीले स्वतन्त्र उम्मेदवार लाई अडिनुस् है भनेका छन् रे ।

अन्तिममा एमाले को सबै भोट खन्याइदिउँला भनेका छन् रे । केपीका भनाइको भरनपर्नुहोला आफूमाथि शंका नगर्न पनि आग्रह गर्दै अध्यक्ष दाहालले भने, युद्धलाई शान्तिमा

शान्तिलाई संविधानसभा मा र संविधानसभालाई लोकता न्त्रिक गणतन्त्रमा लैजाने पात्र मै हो । हामीले यो गठबन्धन सोचे विचार गरेरै बनाएका छौं । यसलाई जोगाएर जानुको विकल्प छैन
अब भने थप भिडियो पनि हेर्नुस गठबन्धनको निरन्तरता का बारेमा राखेको प्रश्नहरुको जवाफ दिदैं अध्यक्ष दाहाल ले भनेका छन्, ‘तपाईंहरूले हसियाँ हतौडामा भोट नहाल्ने हो भने देश दुर्घटनामा जान्छ।’

Facebook Comments Box