एक्सक्लुसिभ भिडियो

ईन्द्रेणी टीम सबै जनाको पहिलो म्युजिक भिडियो बबाल ( भि,डियो सहित )

‘गायक बालचन्द्र बराल , गायिका डिला बिक , बिजय सुनाम , अनु पोख्रेल र गायिका मनमाया वाइबाको सुमधुर आवाजमा प्रतिभाशाली कलाकार राजु केसीको शब्द सिर्ज नामा बहुप्रतिभाका धनि बिजय सुनामको लय संकलनमा बालचन्द्र बरालको लोक दोहोरी एल्बम पानि तरर बजारमा सार्बजनिक भयको छ।

‘भिडियो तर्फ निर्देशन तथा कोरियोग्राफी भने अमर सुनार ( म्याक्स ) ले गरेका छन भने दिपेब्द्र भट्टले उक्त गीतको छायांकन गरेका छन् र पदम सुबेदीको सम्पादन रहेको छ।उक्त गीतमा इन्द्रेणिमा आबद्द रहेका सम्पुर्ण कलाकारहरु को अभिनय तथा सहभागिता रहेको छ।’

‘उक्त भिडियोलाई बालचन्द्र बरालको आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरिएको छ। उक्त गीतको सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौ।’

यो पनि,,ओली पक्षसँग,का सबै वार्ता असफल : नेपाल पक्षका सांसदहरू,ले आज राजीनामा दिने,काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसद हरुले  राजीनामा सांसद पदबाट राजीनामा दिने तयारी गरेका छन्। पार्टी अध्यक्ष तथा प्रधानमन्‍त्री केपी ओलीसँग मिलेर जाने अवस्था नरहेको निश्कर्ष निकाल्दै राजीना मा दिन तयार भएका हुन्।

‘ओली पक्ष र नेपाल पक्षबीच शनिबार अपरान्हसम्म भए का सबै चरणमा वार्ताहरू असफल भएपछि यो निश्कर्ष निकालिएको हो। माधव पक्षको शनिबार बेलुका बसेको अनौपचारिक बैठकले यस्तो निश्कर्ष निकाल्दै राजीनामा को तयारी भएको हो।’

‘त्यसबारे औपचारिक निर्णय गर्न आइतबार अपरान्ह माधव पक्षको स्थायी समितिको बैठक बोलाइएको छ।एमालेमा माधव पक्षका प्रत्यक्ष निर्वाचित २२ र समानु  पातिक १२ जना सांसद छन् । उनीहरूले आफ्नो राजी नामा पत्रमा हस्ताक्षर गरेर बुझाइसकेको स्रोतले बतायो।’

‘वैशाख २७ गतेको प्रतिनिधिसभा अधिवेशन अघि नै राजिनामा दिने लागेका हुन्। प्रधानमन्‍त्री ओली  ले विश्‍वासको मत लिनका लागि वैशाख २७ गते विशेष अधिवेशन बोलाएका छन्।

‘विश्‍वासको मतमा ओलीलाई असफल बनाएर वैकल्पिक सरकार बनाउने कांग्रेस र माओवादी केन्द्रको योजनालाई सघाउन उनीहरूले राजीनामा दिएका हुन्।’

‘नेपालले प्रत्यक्षतिर २२ सांसदहरूले राजीनामा बुझाए पछि संसदको संख्या घट्ने र वैकल्पिक सरकार बनाउन सहज हुने आँकलन गरिएको छ। नेपालले प्रत्यक्षतर्फ नै आफूसँग २५ सांसद हरू रहेको भन्दै देउवासमक्ष सूची बुझाइसकेका छन्। ‘

‘नेपालले फागुन २८ गते र त्यसपछि बालुवाटार मा बसे का बैठकहरुले गरेका निर्णय खारेज गर्नुपर्ने आफ्नो बटम लाइन रहेको स्प’स्ट पारेका छन्।“नेपालले भनेका छन्, ‘ २०७७ फागुन २८ गते र त्यसपछि बसेका कथित बैठक हरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो ।

‘यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न , नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिर हन आह्वान गर्दछौं ।’राष्ट्रपति विद्यादेवी भण्डारीले फोन गरेर भेट वार्ताका लागि आग्रह गरेपछि नेपाल बिहीबार बेलुका शितलनिवास पुगेका थिए।

‘राष्ट्रपतिसँगको छोटो भेटवार्ता सका”रात्मक नरहे को ब्रिफिङ बिहीबार राति नै उनले आफू पक्षीय नेताहरूसँग गरेका थिए। भण्डारीले बरिष्ठ नेताको नताले पार्टी एकता जोगाउन पहल गर्नुपर्ने आग्रह गर्दा नेपालले ओली नै एकताको सबैभन्दा ठूलो बा’धक भएकोले यो अवस्था सिर्जना भएको बताएका थिए।

‘नेपालसँग भेटवार्ता गर्नुअघि शितलनिवासमा राष्ट्रपति भण्डारी र एमालेका अध्यक्ष एवं प्रधानमन्‍त्री केपी ओली सँग भेटवार्ता भएको थियो।“फागुन २८ मा अध्यक्ष ओली ले आफू निकट नेताहरुलाई बालुवाटारमा बोलाएर पार्टी विधान संशोधन गर्दै माधव नेपाललगायतका नेताहरूको जिम्मेवारीबाट हटाउँदै नि’ष्काशान गरेका थिए।

‘ओलीले संसद्‌मा निर्वाचित नेपालसहित तीसजनालाई स्प’स्टी’करण सोधेर कारबाही को तयारीसमेत गरेका छन्। वैशाख २८ गते विश्‍वास मत लिने प्रधानमन्‍त्रीको कदममा पनि नेपाल पक्षले असहयोग गर्ने संकेत पाएपछि ओली नेपाललाई सम्झाउन फकाउन राष्ट्र पतिलाई समेत आग्रह गरेका थिए।

‘उनले राष्ट्रियसभामा विपक्षीहरूसँग गठबन्धन गरेर नेपाल समूहले सरकार पक्षका उम्मेदवार रामबहादुर थापा बादल ‘वि’रु’द्ध अलग्गै उम्मेदवार खडा गरेपछि त्यसलाई रोक्‍ने पहल गरेका थिए।

‘राष्ट्रपतिले समेत त्यसबारेमा सोच्‍न नेपाललाई आग्रह गरेकी थिइन्। तर त्यो प्रयास असफल भएको छ। शुक्रबार बादलविरु’द्ध नेपाल पक्षले विपक्षीसमेतको गठबन्धमा खिमलाल देवकोटा लाई उम्मेदवार बनाएको छ”

Facebook Comments Box