एक्सक्लुसिभ भिडियो ताजा समाचार

आश्मा वि’श्वकर्मा र सरोजले गरे धुमधामसँग अन्तरजातिय वि’बाह!

‘कार्टुन क्रुजका आश्मा विश्वकर्मा र सरोजले गरे धुम धामसँग विबाह अन्तरजातिय विबाह गरेर सरोजको घर जाँदा विबाईको क्षणमा भक्का निइन् आश्मा सरोज  ले आँशु पुछ्दै भने नरोउ मेरो बाबा आमाले तिमीलाई स्वि कारी सक्नु भएको छ समाजसँग मिलेर लडौँलागायक सन्जिव पराजुली र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत मैले रोजेकोजस्तोको भिडियो सार्वजनिक भएको छ ।’

‘गीतमा शिखर सन्तोषको संगीत र कैलाश नेपालको शब्द छ भने शैलेन्द्र एम प्रधान बाबुले एरेन्ज गरेका छन् । गीत मा सुमन खड्काको मिक्सिङ र मास्टरिङ छ । युट्युबमा बेजोड डान्सकै का’रण लोकप्रिय बनेका नेपाली डान्स ग्रुप कार्टुन्ज क्रुकी एक मात्र महिला मेम्बर हुन् आश्मा वि’श्व कर्मा ।

यो पनि,,देशभर अक्सिजनको हाहाकार भएपछि काँग्रेसले निकाल्यो यस्तो विज्ञप्ति

‘नेपाली काँग्रेसले सरकार को’भिड–१९ को उपचारमा देखिएको गम्भीर समस्याप्रति अझै संवेदनशील नभएको आ’रोप लगाएको छ । सो पार्टीका सह–महामन्त्री एवं नेपाली कांग्रेस कोभिड—१९ अनुगमन समितिका संयो जक डा प्रकाशशरण महत।

‘ले शनिबार एक विज्ञप्ति जारी गर्दै अक्सिजन अभावको गम्भीर समस्यालाई तत्काल सम्बोधन गर्न, कृतिम अभाव सृजना गर्नेहरुलाई तत्काल कार्वाही गर्न र आवश्यक  ता अनुसार विदेशबाट पनि अक्सिजन र अक्सिजन सिलिण्डर को आपूर्ति गर्न सरकारसँग माग गरेका छन् ।

कोभिड–१९ का विरामीहरु अस्पतालमा बेड नपाएर उप चारबाट वञ्चित भएका समाचारहरु काठमाडौं उपत्यका लगायत देशभरिबाट आइरहे को भन्दै उनले अक्सिजनको अभाव हुँदा पनि सरकारले प्रभावकारी पहल नगरे  को आरोप लगाए ।

‘अक्सिजनको आवश्यकता पर्ने कोभिड–१९ का विरामी हरुले अक्सिजन नपाउने अवस्था सृजना भएको छ । यस्तो समस्या देशका अन्य भागहरुबाट पनि आउन थालेका छन् ।

‘काठमाडौं उपत्यकाका कतिपय अस्पताल हरुले अक्सिज नको अभावका कारण अक्सिज न चाहिने कोभिड–१९ का विरामीहरुलाई उपचार गर्न नसकिने अवस्था आएको सूचना जारी गर्न थालेका छन् ।

‘सरकार भने कोभिड–१९ को उपचारमा देखिएको गम्भीर समस्याप्रति अझै संवेदनशील छैन’, विज्ञप्तिमा भनिएको छ । सरकारले संक्रमितहरुको उपचारका लागि आवश्य कता अनुसार अस्पतालहरूको थप व्यवस्था गर्न र अक्सि जनको समुचित आपूर्ति दुबै गर्न नसकेको काँग्रेसको भनाइ छ ।

‘कांग्रेसले आवश्यकता अनुसार देशका विभिन्न ठाउँहरुमा कोभिड–१९ उप’चारका लागि अस्थायी अस्पतालहरूको समुचित व्यवस्था गरी हरेक नागरिकको उपचार पाउने अधिकारको सुनि’श्चितता गर्न समेत माग गरेको छ ।

Facebook Comments Box