‘लोकप्रिय मोडल दुर्गेश थापा प्रहरीको फन्दामा परे का छन। प्रेमिका संगको लफडा पछि उनि प्रहरीको लफडामा परेका हुन्।उनि आफुलाई माया गर्ने प्रेमिकाको कारण यो अबस्थामा पुगेका थिए।नायिका एलिजा गौतम र उनि बीच लफडा भए पछि प्रहरीले दुर्गेशलाइ समातेको हो।
‘तर यो सब दुर्गेश थापाको नया म्युजिक भिडियो मा सिमित छ।चर्चित नायिका तथा मोडल अलिजा गौतम र दुर्गेश थापाले अभिनय गरेको नया गीत बजारमा आएको छ। दुर्गेश थापाको आवाजमा रहेको आँखा देखाईदिस गीतमा शब्द तथा संगीत पनि दुर्गेश थापा आफैले गरेका छन।
‘दुर्गेश थापाकै अर्को युटुब च्यानल डी सिरिज मार्फत बजारमा आएको गीतमा प्रेमी प्रेमिका बिचको बिछोड पछि हुने कहानीलाई बिशेष रुपमा देखाईएको छ भने दुर्गेश थापाको पनि रुप बदलिएको छ।भिडियो निर्देशन भने चर्चित निर्देशक शिब बिकले गरेका छन।
‘शिब बिकको पनि केहि भूमिका उक्त गीतको भिडियोमा देख्न सकिन्छ।मिलन बिकको सम्पादन रहेको भिडि यो निकै उत्कृष्ट रहेको छ। गीतको सबै टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ।
भिडियो हेरौ :
यो पनि,,को’रोनाले यति गलायो कि! फोन उठाएर कुरा गर्न समेत नसकिने, तागत नै नआउने” : मदनकृष्ण पुत्र यमन
काठमाडौं– को’रोना सं’क्र’मित कलाकार मदनकृष्ण श्रेष्ठको शरीरमा अक्सिजनको कमी भएपछि उनी मेडि सिटी अस्पतालमा पुनः उपचाररत छन् । य’सअघि उनी मे’डिसिटीमै उपचार गरेर डिस्चार्ज भएका थिए । मद’न कृष्ण को परि’वारमा उनीसहित छोरा, बुहारी, नातिनी लाई पनि सं’क्रमण देखिएको थियो ।
‘मदनकृष्ण बाहेक अन्य सदस्य घरमै आइसो ’लेसनमा छन् ।मदनकृ’ष्णका छो’रा यमनले सा’माजिक स’ञ्जाल मा फेसबुकमा कोरोनालाई व्यंग्य गरेका छन् । ‘हामीलाई त सञ्चै छ तर, अब हामी भित्र भएको त्यो कोरोनालाई चाहिँ सञ्चो छैन होला । त्यसलाई ज्वरो आइराख्या होला ।
‘त्यसको यदि टाउको छ भने त्यसको टाउको दुखि’राख्या होला । तिनीहरुलाई औष”धि खानु पर्ने भैराख्या होला । कस्ले खुवाउछ र को’रो’नालाई औषधि!!?’उनले लेखेका छन् ।उ’नले दे’ख्न मात्र मि’ल्ने भैदिएको भए कोरोनालाई एउटा कचौरामा नुन, खो’र्सानी, मसला रा’खी कागती निचोरेर अ’चार खाने भ’नी उल्लेख गरे’का छन् ।
‘यो कोरो’नाले यति गलायो कि सा’थीभाई, आफन्तहरु को एकदम फोन आउथ्यो । फोन उ’ठाएर कुरा गर्न समेत नसकिने, तागत नै नआउने, तर त्यो फो’नको रातो अक्षर मा भ’ए को मिस क’लको लि’स्ट हेर्दा पनि सबैसँग कुरा गरेको जस्तो फिल हुन्थ्यो ।
‘त्यो रातो अक्षर जस्तो आफ्नो आँखा पनि रा’तोरातो हु’न्थ्यो रोएर’, यमन लेख्छन् ।उनले कोरोनाले युवाहरु लाई त्यति दुःख नदिने रहेछ जस्तो लागे पनि छोरी’लाई गृष्मा’लाई खासै केही लक्षण नदेखिएको जनाएका छन् ।‘
‘आफुलाई पनि बच्चा नै छु जस्तो लाग्थ्यो तर, छिप्पिइस केछु भन्ने कुरा यहि कोरोनाले प्रमाणित गरिदियो’, उनले लेखेका छन् । उनले होम आइसोलेसनमा नेपाल टेलिभिज नको समाचार नियमित हेर्ने गरेको लेखेका छन् ।
‘नेपाल टेलिभिजनमा अन्य टेलिभिजनको जस्तो दोषा रोपण गर्ने, आ’तंक म’च्चाउने खा’लको समाचार नआउने उनको बु’झाई छ ।उ’नले डाक्टरसँगको नियमित सम्पर्क र निगरानीमा आफ्नो रक्त’चाप आफैं ना’प्ने,
‘स्टेथस्कोप लगाएर आफूले आफैलाई लामो सास फेर्नुस भन्दै छातीको घ्यारघ्यार चेक गर्ने, अक्सीजन लेभल आफै चेक गर्ने, अक्सिजनको पाइप नाकमा आफै घुसार्नेलगाय तका गतिविधि गर्ने गरेको जनाएका छन् ।