ताजा समाचार

गण्डकी प्रदेशमा नयाँ सरकारको जो’डघटाउ : यस्तो छ प्रदेशसभाको अं’कगणित

पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा  गुरुङले  राजी नामा दिएपछि नयाँ राजनीतिक अध्याय सु’रु भएको छ ।  नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले काँग्रे  स संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री मा प्र’स्तुत गर्दै यसअघि मुख्यमन्त्री गुरुङवि’रुद्ध अविश्वास प्रस्ताव दर्ता गरिसकेकाले पोखरेल नै मुख्यमन्त्रीको दा’वेदार रहने नि’श्चित छ ।

विपक्षी दलको ग’ठबन्धनले सोमबार नै  नयाँ सरकार गठनको दा’वी गर्ने गरी तयारी  थालेको छ ।  काँग्रेस,  माओवादी केन्द्र र  जसपाका नेताहरुले सोमबार नै नयाँ सरकार  गठनको दा’वी  पेश  गर्ने  काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले  बताए ।  गण्डकी प्रदेशसभामा ६० जना सदस्य छन् । त्यसमध्ये  एमालेका  २७  जना सांसद छन् ।

मनाङ ‘ख’बाट स्वतन्त्रमा निर्वाचित सांसद दीपक मनाङे  पछिल्लो समय पृथ्वी सुब्बा गुरुङ ने’तृत्वको सरकारमा सामेल रहेका का’रण उनले एमालेलाई नै समर्थन गर्ने सम्भावना बढी छ । यदि उनले एमा लेलाई समर्थन गरेको अवस्थामा एमालेसँग २८ मत हुनेछ । नयाँ सर कार ग’ठनका लागि ३१ मत आ’वश्यक पर्छ ।

यो पनि ,,​काँग्रेस, माओवादी र जनता समाजवादीसँग जम्मा २९ मत छ । त्यसमध्ये सभामुख नेत्रनाथ अधिकारीले मतदान गर्न नपाउने भ एकाले वि’पक्षी गठबन्धनसँग २८ मतमात्र रहन्छ । त्यसैले  नयाँ  सर कार गठनका लागि तीन सां’सद रहेको राष्ट्रिय  जनमोर्चाको  भूमिका नि’र्णायक हुने देखिन्छ ।

राष्ट्रिय जनमोर्चाले यसअघि नै वि’पक्षी गठबन्धनलाई समर्थन  जना उने घो’षणा गरिसकेको छ । त्यसैले विपक्षी गठबन्धनले  ३१  जना को समर्थन रहेको दा’वी गर्दै आएको छ ।  मुख्यमन्त्रीको राजीनामा सँगै प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आ’ह्वान गरिसकेका छन् । सोहीअनुसार विपक्षी गठबन्धनका तर्फबाट तीन दिनभित्रै बहु मत सांसदको ह’स्ताक्षर बुझाउने काँग्रेसका सांसद विष्णुप्रसाद लामि छानेले बताए ।

अब मुख्यमन्त्री को बन्छ ?

यसअघि अविश्वासको प्रस्ताव दर्ता गर्दा ४ पार्टीको सहमतिमा भावी मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई प्र’स्ताव गरिएको छ । काँग्रेसका १५, माओवादी  केन्द्र का ११, जनता समाजवादी पार्टीका २ गरि २८ जना सांसदले  अवि श्वासको प्रस्ताव द’र्ता गराएका थिए ।

पछिल्लो समयमा  जनमोर्चाको  औपचारिक निर्णयसँगै  काँग्रेसका कृष्णचन्द्र  नेपाली पोखरेल  मुख्यमन्त्री बन्ने निश्चित छ ।  तर,  पनि जनमोर्चाका  सांसद खिमविक्रम शाही अ’चानक बिरामी भएर अवि श्वास प्र’स्ताव रोकिएपछि विभिन्न कोणबाट  आ’शंका  उ’ब्जिरहेको  छ ।

त’त्काल वि’पक्षी गठबन्धनले सरकारको ने’तृत्व गर्ने अवसर प्राप्त गरे पनि सरकार विश्वासको मत लिने अवधिसम्म अनेक  च’लखेल नहोला भन्न सकिन्न ।

Facebook Comments Box