ताजा समाचार

मास्क तथा सेनिटाइजरको मूल्य बढेको गुनासो आएपछि अनुगमन थालियो

विराटनगर को’रो’ना  संक्रमण  फैलिन थालेपछि मास्क र सेनिटाइजरको   मुल्य  बडी  लिने  गरेकोे गुनासो आएपछि मोरङमा  अनुगमन  थालिएको  छ ।मोरङको बुढीगगां गाउँ पालिपालिका २  मा रहेको विज्ञान फार्मेसीले मञ्जरी आयु र्वेद  औषधी  उद्योगले  उत्पादन  गरेको रव क्लिन ब्रान्डको १२० एम  एल  को सेनिटाइजर ८० रुपैयामा खरिद गरेर १ सय ६५ रुपैयामा विक्री गरेको पाइएको छ ।

खरिद  मूल्य  भन्दा  डवल मुल्यमा विक्री गरेको पाइएकाले उपभोक्ता  संरक्षण  ऐन २०७५  को कसुर अनुसार २ लाख रुपैया जरिवाना गरिएको  बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय  विराटनगरका प्रमुख सन्तोष पोखरेलले जानकारी दिनु  भयो ।यसै गरी विराटनगरमा २ मा संचालि त यश  फार्मेशी  र विनुका  फार्मेसीले सेनिटाइजर र मास्क बिलबिजक बिना खरिद विक्री गरेको पाइएको ले

उपभोक्ता  संरक्षण ऐन २०७५ अनुसाररै क्रमश रु ५ हजार र रु २०  हजार  जरिवाना  गरिएको   कार्यालयका  प्र’मुख पोखरेलले   जानकारी  दिनु  भयो । बाणिज्य आपुर्ति तथा उपभोक्ता  संरक्षण  कार्यालय  विराटनगरको नेतृत्वमा भए को अनुगमनमा जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला प्रहरी कार्यालय मोरङको सहभागितामा रहेको थियो ।

यो पनि!     काठमाडौं ।  उपप्रधानमन्त्री   ईश्वर  पोखरेलले को’रो’नाविरुद्वको  लडाईंमा  म्याग्सेसे पुरष्कार विजेता एवं चर्चित नेपाली बैज्ञानिक महावीर पुनले खेलेको भूमिकाको प्रशंसा  गर्नुभएको  छ । सिंहदरबारमा आज भएको भेटमा को’रोनाविरुद्वको   लडाईंमा  राष्ट्रिय   आविष्कार  केन्द्रका अध्य’ क्ष  समेत रहेका पुनले खेलेको भूमिकाको उपप्रधान मन्त्री पोखरेलले प्रशंसा गर्नुभएको हो ।

को’रो’नाविरुद्वको  लडाईं  सफल  बनाउन सबै नागरिकको सकारात्मक भूमिकाको जरुरत रहेको उपप्रधानमन्त्री पोख रेलले  बताउनुभयो  ।भेटमा  आविष्कार  केन्द्रका  अध्यक्ष पुनले को’रोनाको संकट आउनासाथ आफूहरुले ११ प्रकार का  सामानहरु तयार गरी निःशुल्क वितरण गरेको जानका री दिनुभयो ।

उहाँका अनुसार, आविष्कार केन्द्रले अहिलेसम्म ३८ हजार ५ सय  सेट  पीपी ई मानवीय  हिसाबले  निःशुल्क वितरण गरिसकेको   छ । बैज्ञानिक  पुनले  संकटकालिन  अबस्था भएकाले  त्यही अनुसारको अध्यादेश र कानून बनाएर भए पनि  जनताको जीवनरक्षा गर्न उपप्रधानमन्त्री पोखरेललाई आग्रह  गर्नु  भयो । उपप्रधानमन्त्री  पोखरेलले  आविष्कार केन्द्रको कार्य अनुकरणीय रहेकाले यसको सुदृढ जीवनका लागि लाग्न पुनलाई आग्रह गर्नुभयो ।

सरकारका  तर्फबाट   आविष्कार केन्द्रलाई सक्दो सहयोग गर्ने  उहाँले  बताउनुभयो  ।उहाँहरुबीच को’रो’ना  संकटमा कसरी हातेमालो  गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको  थियो । सरकारले  राम्रो  काम  गरिरहेको भए पनि जनतामा काम देखिन  नसक्नु दुःखद् भएको पुनको भनाइ थियो ।श्रोत:news24nepal

Facebook Comments Box