ताजा समाचार

बुटवल बसपार्क’मा रचना रिमाल र पवन ओली (भिडिओ)

रचना  रिमाल  र पवन ओलीको  स्वरमा ‘बुटवल बसपार्क’ गीतको  भिडिओ  सार्वजनिक भएको छ। युट्युबमा सार्वज निक गीतमा  शब्द  तथा संगीत समेत गायक ओलीकै सुन्न सकिन्छ।गीतको  म्युजिक भिडिओ  शिव  बिकले  निर्दशन गरेका  हुन्।  भिडिओमा  जिवेश   गुरुङ  र  याङ्सु श्रेष्ठको अभिनय छ।

अजय  रेग्मीले  छायांकन गरेको म्युजिक भिडियोमा माधव श्रेष्ठको  सह-निर्दशन , पदम  सुबेदीको   सम्पादन,  मिलन विश्वकर्माको  कलर  र सक्षम पुडासैनीको मेकअपको काम सम्हालेका  छन्।  रोमान्टिक  शैलीको  गीतमा   श्यामस्वेत रसाइलीको संगीत संयोजन छ।

गायक ओलीले यसअघि समेत धानै कुट्ने ढिकी, खोलीमा पानी, माछी  बस्यो, परदेशको बास, अक्षतामा दहीलगायत गीत सार्वजनिक गरेका छन्।गीतको भिडिओ गायक ओली को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो

यो पनि’  प्रधानमन्त्री   निवास   बालुवाटारमा   संवैधानिक परिषदको बैठक बसेको छ।आज बिहान संवैधानिक परिष द बैठक  बसेको  हो ।प्रधानमन्त्रीका  प्रेस सल्लाहकार सूर्य थापाका  अनुसार  संवैधानिक परिषद बैठक बालुवाटारमा बसेको  छ। बैठकमा  सभामुख  अग्निप्रसाद  सापकोटा  र प्रमुख

प्रतिपक्षी  दलका  नेता नेपाली कांग्रेसका सभापति शेरबहा दुर देउवा गएका छैनन्।सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताविनै  परिषद बैठक बस्न सक्ने गरी सरकारले संवैधानि क परिषद अध्यादेश ल्याएपछि कांग्रेसले उक्त अध्यादेशको विरोध गरिरहेको छ।

लोक  सेवा  आयोगलगायतमा   पदाधिकारी  नियुक्ति  गर्न संवैधानिक  परिष द बैठक  बसेको  हो। आजको बैठकमा प्रधानमन्त्री  ओली , राष्ट्रिय  सभाका  अध्यक्ष  गणेशप्रसाद तिमिल्सिना  र   प्रधानन्यायाशीश   चोलेन्द्र  शमशेर  जवरा छन्।श्रोत:सेतोपाटि

Facebook Comments Box