ताजा समाचार

अभिनेत्री भर्षा राउत लाई को’रो’ना सङ्क्रमण

काठमाडौंँ ।  अभिनेत्री    बर्षा  राउत  को’रो’ना   संक्रमित भएकी  छन् । उनले  सामाजिक  सञ्जालमार्फत  आफुमा कोरोना पोजेटिभ  देखिएको बताएकी हुन् । ‘को’रो’ना टेष्ट गर्दा मेरो  रिपोट  पोजेटिभ आएको छ’ बर्षाले अगाडि भने की छन्, ‘मेरो गन्ध हराएको र खोकी लागेको छ ।’

घरमै  आइसोलेसनमा   बसेको  समेत  जानकारी   दिएकी बर्षाले आफु ठिक रहेको बताउँदै चाँडै काममा फर्किने अपे क्षा गरेकी  छन् । बर्षाले   सबैलाई  को’रो’ना  संक्रमणबाट सुरक्षित  रहन  समेत  सुझाब  दिएकी   छन्  । अनावश्यक समयमा बाहिर ननिस्किनुहोस।

“यो पनि!” जनता समाजवादी पार्टी नेपालको पदाधिकारी बैठक  बस्ने  भएको छ  । जसपा  नेपाल संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईको निवासमा आज २ बजे पदा धिकारी बैठक  बस्ने  भएको हो । बैठक  बस्नुअघि जसपा नेपालका अध्यक्ष  महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो ले नेपाली  काँग्रेसका  सभापति  शेरबहादुर देउवा र एमाले का अध्यक्ष  ए वं प्रधानमन्त्री  केपी शर्मा ओलिलीलाई भेटे का छन् ।

सत्ता समीकरणलाई लिएर पार्टीमा आन्तरिक विवाद चर्कि एपछि  पार्टीको  पदाधिकारी  बैठक  प्रभावित हुँदै आएको थियो ।  कार्यकारिणी  समितिको  बैठकबारे   छलफल गर्न वैशाख  १४  गते  पदाधिकारी  बैठक  बसेको थियो । त्यस पछि लकडाउन सुरु  भएका  कारण  बैठक  बस्न न मिल्ने निर्णय  भएको  थियो  ।अध्यक्ष  महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र  महतोले कार्यकारिणी समितिको बैठक बस्न नमाने पछि अर्का  अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको छुट्टै बैठक बसाएको दावी गरिएको छ ।

सोही बैठकले  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल लाई  समर्थन  गरेका  चार प्रदेश सांसदलाई कारवाही गरेप छि  पार्टीमा  विवाद  चुलिएको  हो  । आज  बस्ने  बैठकले भोलि  संसदमा  प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वा सको मत  बारेमा छलफल गर्ने र आधिकारिक निर्णय लिने बताइएको ।श्रोत:रातोपाटि

Facebook Comments Box