काठमाडौंँ । अभिनेत्री बर्षा राउत को’रो’ना संक्रमित भएकी छन् । उनले सामाजिक सञ्जालमार्फत आफुमा कोरोना पोजेटिभ देखिएको बताएकी हुन् । ‘को’रो’ना टेष्ट गर्दा मेरो रिपोट पोजेटिभ आएको छ’ बर्षाले अगाडि भने की छन्, ‘मेरो गन्ध हराएको र खोकी लागेको छ ।’
घरमै आइसोलेसनमा बसेको समेत जानकारी दिएकी बर्षाले आफु ठिक रहेको बताउँदै चाँडै काममा फर्किने अपे क्षा गरेकी छन् । बर्षाले सबैलाई को’रो’ना संक्रमणबाट सुरक्षित रहन समेत सुझाब दिएकी छन् । अनावश्यक समयमा बाहिर ननिस्किनुहोस।
“यो पनि!” जनता समाजवादी पार्टी नेपालको पदाधिकारी बैठक बस्ने भएको छ । जसपा नेपाल संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईको निवासमा आज २ बजे पदा धिकारी बैठक बस्ने भएको हो । बैठक बस्नुअघि जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो ले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एमाले का अध्यक्ष ए वं प्रधानमन्त्री केपी शर्मा ओलिलीलाई भेटे का छन् ।
सत्ता समीकरणलाई लिएर पार्टीमा आन्तरिक विवाद चर्कि एपछि पार्टीको पदाधिकारी बैठक प्रभावित हुँदै आएको थियो । कार्यकारिणी समितिको बैठकबारे छलफल गर्न वैशाख १४ गते पदाधिकारी बैठक बसेको थियो । त्यस पछि लकडाउन सुरु भएका कारण बैठक बस्न न मिल्ने निर्णय भएको थियो ।अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले कार्यकारिणी समितिको बैठक बस्न नमाने पछि अर्का अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको छुट्टै बैठक बसाएको दावी गरिएको छ ।
सोही बैठकले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल लाई समर्थन गरेका चार प्रदेश सांसदलाई कारवाही गरेप छि पार्टीमा विवाद चुलिएको हो । आज बस्ने बैठकले भोलि संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वा सको मत बारेमा छलफल गर्ने र आधिकारिक निर्णय लिने बताइएको ।श्रोत:रातोपाटि