ताजा समाचार राजनीतिक

ठाकुर र महतोले प्रधानमन्त्री ओलीलाई भने : तपाईंलाई विश्वासको मत दिँदैनौँ

काठमाडौँ — जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसकिने बताएका छन् । आइतबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका ठाकुर र महतोले विश्वासको मत दिन नसकिने जवाफ दिएका हुन् ।’

‘नेता महतोका अनुसार ओलीले आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए । तर, विश्वासको मत   को आश नगर्न आफूहरुले जवाफ दिएको उनले बताए । तपाईंले हाम्रा माग पूरा पनि गर्नुभएको छैन । पार्टीमा पनि अप्ठ्या रो भएकाले हामी तपाईलाई विश्वासको मत दिँदैनौं भन्यौँ,’

‘महतोले भने, ‘विश्वासको मत दिँदा पार्टी फुट्छ । पार्टी किन फुटाउनु । केही माग पूरा गरेकाले हामी विपक्षमा पनि जाँदैनौ । तटस्थ बस्छौं भन्यौं ।’

‘आइतबार बिहानै कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि ओलीलाई भेटेका थिए । देउवालाई पनि आफूहरु तटस्थ बस्ने जवाफ ठाकुर र महतोले दिएका थिए ।

‘प्रधानमन्त्री ओलीले सोमबार विश्वासको मत लिदैंछन् । तर, जसपा तटस्थ बस्ने भएपछि ओलीले वि’श्वासको मत नपाउने निश्चितजस्तै भएको छ ।

यो पनि,,विश्वासको म’त लिनुमा, ओलीको यस्तो, रहेछ मास्टर प्लान, भिडियो”हेर्नुस् ।’संसद वि’घ’टन उल्टिए पछि पनि जब प्रधानमन्त्रीले राजिनामा दिएनन् तब देखि नै विपक्षीदलहरुले प्रधानमन्त्रीका विरुद्धमा अविश्वासको प्रस्ताव ल्याउँछौँ, अविश्वासको प्रस्ताव ल्याउँछौँ भन्दै धम्क्याइरहे तर अविश्वासको प्रस्ताव भने ल्याएनन् ।’

‘अब प्रधानमन्त्री खड्गप्रसाद ओली आफैले विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि आउँदो २७ गते प्रतिनिधीसभाको अधिवेशन आव हान गरिएको छ । संसदको गणित अनुसार जम्मा सांसद को संख्या २७५ मा बहुमतका लागि १३८ सांसद चाहिन्छ न् तर ५ पद खाली भएकाले अहिले १३६ सांसदले नै बहुमत पुग्छ ।’

‘संसदमा ओलीको दल एमालेका १ सय २१ सांसद छन् । आफ्नै दलका सबैले मत दिए पनि विश्वासको मत लिनका लागि ओलीलाई अरू १५ जना सांसद भए चाहिन्छन् । यसका लागि जसपाको १४ सांसद भएको एउटा पक्षलाई विश्वासमा लिन ओलीले सक्दो कसरत गरेका छन् तरपनि उनलाई बहुमत पुगेको छैन ।’

‘यो हिसाब अर्को पाटो पनि छ । एमालेभित्र ३५ जना सांसद माधव नेपाल समूहमा छन् । यी मध्ये २७ जनालाई त ओलीले स्पष्टिकरण नै सोधिसकेका छन् । यी सांसदले फ्लोरक्रस गर्न सक्ने अनुमान गरिन्छ ।’

‘अहिले त नेपाल पक्षका सांसदहरुले सामूहिक राजिनामा दिने तर ओलीलाई समर्थन नगर्नेसम्म समाचारहरु बाहिरि एका छन् । यसैले चमत्कारै भए मात्रै हो नत्र ओलीले वि श्वासको मत नपाउने नि’श्चित प्राय छ । आफुले नपाउने विश्वासको मत लिन किन ओली अग्रसर भए ?’

‘राजनीतिकवृतमा अहिले चलेको प्रश्न यहि छ । आज यहि प्रश्नको सेरोफेरोमा रहेर कुरा गरौँ । ओलीको सरकार अहि ले संविधानको धारा ७६ (२) बमोजिमको हो । यसरी बने को सरकारलाई समर्थन गर्ने दलले समर्थन फिर्ता लियो भने संविधानको धारा १०० को उपधारा २ अनुसार त्यस को ३० दिन भित्र संसदमा विश्वासको मत लिनु पर्ने हुन्छ तर ओलीलाई हटाउन दौ’डधुप गरिरहेको माओवादीले ओली आफैले विश्वासको मत माग्दासम्म पनि सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको थिएन ।’

‘यसैले धारा १०० को उपधारा २ अनुसार विश्वासको मत लिइएको होइन । यसो त संविधानले प्रधानमन्त्रीलाई यो अधिकार दिएको छ । संविधानको धारा १०० को उपधारा १ मा प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उप युक्त ठाने विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्न सक्ने प्रावधान छ ।

‘तर यहि बेला किन त ? पुन: प्रश्न त्यहि आउँछ ।  यो प्रश्न’को सहि जवाफ ओलीले मात्रै दिन सक्छन् । बिडम्ब ना भन्नु पर्छ कि नेताहरुमा देखिएको इमान्दारिता, पारद र्शीता, जवाफ देहिता र नै’तिकताको कमीले गर्दा नेपाली राजनीति पानी भन्दा तरल छ ।

‘यसैले घ’ट’नाक्रम यसरी फेरिन्छ कि हाम्रो अनुमान हवाइ फायर भन्दा बढि नि’शानाहीन बन्छ । त्यै पनि अहिलेको घटनाक्रमका आधार मा ओलीले विश्वासको मत लिन चाहनुका ३ वटा का’रणहरु उल्लेख्य देखिन्छन् । यसबारे मा तपाईले भिडियोमा थाहा पाउनुहुनेछ । कृपया, भिडियो हेर्नुहोस् ।

Facebook Comments Box