ताजा समाचार हाईलाइट

आज का’नून दिवस, स्व’तन्त्र र नि’ष्पक्ष न्यायपालिकामा प्रधा’नन्यायाधीशले जनाए प्र’तिब’द्धता

काठमाडौं । प्रधा,नन्याया,धीश चोले,न्द्रशमशेर जब,राले नेपालको संवि,धानले प्रत्या,भूत गरेको स्व,तन्त्र, निष्प,क्ष र सक्षम न्यायपालिकाको विकासमा प्रतिब,द्धता जनाएका छन् । का,नून दिवस, २०७८ का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सो प्रतिब,द्धता जनाएका हुन् ।

आजको दिन न्याय, समानता एवम् विधिको शा,सनप्रति सम्मान र प्रतिब,द्धता व्यक्त गर्ने विशेष दिन पनि हो भन्दै प्रधानन्यायाधीश राणाले भनेका छन्, ‘न्यायपालिकाको नेतृ,त्वको हैसि,यतबाट नेपालको संवि,धानले प्रत्या,भूत गरेको स्व,तन्त्र, निष्प¥क्ष र सक्षम न्यायपालिका तथा विधिको शा®सनको सुनि,श्चितता गर्दै सहज पहुँचयुक्त न्याय प्रणालीको स्थापना र विकासमा आफ्नो स्पष्ट प्रतिब’द्धतासमेत व्यक्त गर्दछु ।’

आजको विशेष दिनले न्याय, समानता र विधिको शासनको प्रत्या’भूतिको लागि क्रि’याशील रहन सबैमा थप हौसला र प्रेरणा प्रदान गर्ने वि’श्वाससमेत उनले व्यक्त गरेका छन् । प्रधानन्याधीश रा’णाले कानुन दिवस कानून र न्याय क्षेत्रका लागि मात्र नभई सबै क्षेत्र र नागरिकको तहसम्म पनि त्यत्तिकै महत्वपूर्ण भएको भन्दै यसलाई राष्ट्रिय पर्वकै रुपमा मनाउन पनि विशेष आ”ग्रह गरेका छन् ।

विक्रम सम्वत् २००९ साल वैशाख २६ गते प्रधान न्यायालय ऐन लागू भएको दिनको सम्झनामा ‘कानुन दिवस’ मनाइन्छ । कानुन दिवसको अवसरमा सर्वोच्च अदालतले औपचारिक कार्यक्रम नै आयोजना गर्दथ्यो । तर गत वर्ष र यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण सर्वोच्चले कुनै कार्यक्रम आयोजना गरेको छैन ।प्रधानन्यायाधीश राणाले एक आपसमा शुभकामना आदान प्रदान गरी कानुन दिवस मनाउन सबैमा अनुरोध गरेका छन् ।

 

Facebook Comments Box