एक्सक्लुसिभ भिडियो ताजा समाचार

विहे नगरीकनै बच्चा पाउन चाहन्छु : नम्रता सापकोटा (भिडियो )

काठमाडौं । अभिनेत्री नम्रता सापकोटाले आफूलाई विहे नगरी कनै बच्चाको चाहना भएको बताएकी छिन् ।एक टेलिभिजन सँगको अन्तर्वार्तामा मोडल तथा अभिनेत्रीले आफू सिंगल मदर बन्न चाहेको बताएकी हुन् ।

उनले भनिन्, ‘अहिले म विवाह चाहँदिन तर, बच्चा चाहिँ चाहन्छु । दुई चार वर्षमा मेरो विहे भएन भने बच्चा चाहिँ पाउँछु होला ।’विहे नै नगरीकन पनि बच्चा पाउन सकिने उनको भनाई छ । विहेभन्दा आफूलाई बच्चा पाउन मन लागेको उनले बताइन् ।

समाज र समय विस्तारै परिवर्तन भएको बताउँदै नम्रताले सिंगल मदरको ट्रेन्ड बढेको पनि जनाएकी छिन् ।

आमाको माध्यममार्फत बच्चा जन्माउनुले वैधानिक पाएको बताउँदै नम्रताले बच्चा पाउनु आफ्नो इच्छा भएको बताइन् ।

यो पनि,,दिनकै लाखौं कमाउने समिक्षा, अहिले जिन्दगीको अर्कै बाटोमा,हेर्नुहोस नाम रहेको छ समिक्षा अधिकारी जो कुनै समय निकै चर्चामा रहेको थिइन्। उनका गीत प्राय सबै लोक प्रिय हुने गर्दथे। उनी सानै उमेरमा निकैनै चर्चित भइन् पनि। उनले दिनमै ६/७ वटा गीत रेकर्ड गर्ने गर्दथिन्।

तर अहिले समय निकै नै फरक रहेको छ। अहिले निकै नै चिन्तित रहेकी छिन् भन्ने उनका विभिन्न पोस्ट ले देखाउदछन्। अहिले उनी घरमै बसिरहेकी हुन्छन्।

कुनै बेला दिन कै ५/६ लाख कमाउने समीक्षा तर पल सँगको त्यो विवादका कारण अहिले जीवनले नै अर्कै बाटो मोडेको छ।

यो पनि,,फेसबुकमा लभ परेको प्रेमीलाई भेट्न जाँदा सामुहिक ब’लात्कार रुपन्देही । बाँकेमा १६ वर्षीया किशोरी फेसबुकबाट बनेका प्रेमीले जन्मदिन मनाउन बोलाएर सामूहिक ब लात्का रमा परेकी छन् । किशोरीमाथि ब लात्का रको अभियोगमा प्रहरीले ७ जनालाई प क्राउ गरेको छ ।

राप्ती गाउँपालिकाकी ती किशोरीको जन्मदिन मनाउन बाँके र बर्दियाको सिमानामा पर्ने मानखोलामा बोलाएर दिउँसो घुमफिर गरी साँझ सामूहिक ब ला त्कार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

बाँके प्रहरीले ब ला त्कार अभियोगमा हेमराज थारु र उनका साथीहरू विक्रान्त थारु, निराजन थारु, प्रविण थारु, राजकुमार थारुसहित

सहयोगीका रुपमा विश्वनाथ थारु र निर्देशन थारुलाई पक्राउ गरेको छ । उनीहरूमध्ये एकजना १६ वर्ष र अन्य २३ देखि २५ वर्ष उमेर समूहका छन् ।

प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार बैजनाथ गाउँपालिका-८ का १७ वर्षीय हेमराज थारु र ती किशोरी एक वर्षअघि फेसबुकमा साथी बनेका थिए ।

दुईजना फेसबुकबाटै प्रेममा परेका थिए । हेमराजले नै बोलाए पछि सार्वजनिक बस चढेर ती किशोरी मानखोला पुगेकी थिइन् ।

Facebook Comments Box