ताजा समाचार

उद्घाटन गर्दागर्दै भाँचियो पुल, श्रीमतीसँगै नालीमा पछारिए मेयर साब !

एउटा पुल उद्घाटनका लागि महानगरपालिकाका मेयर सहित अन्य पदाधिकारी पुगेका थिए । उनीहरु यो पुलमा चढ्दा पुल भाँ`चि`एर मेयरसहित करिब २ दर्जन मानिस

हरू नालीमा पछा`रिए ।यसको एउटा भिडियो पनि सार्व जनिक भएको छ।दगार्डियनका अनुसार घ`टना मेक्सिको को क्वेर्निभाकाको हो ।नगरका मेयरले नालीमाथिको फुट

ब्रिजको उद्घाटन गरेका थिए । काठको बोर्ड र धातुको चेनले यो पुल पुन: निर्माण गरिएको थियो। भिडियो हेरेर चेनबाट बोर्ड अलग्गिएका कारण यो घ`टना भएको अनु

मान गरिएको छ ।नगर परिषद्का सदस्यहरू र अन्य स्थानीय अधिकारीहरू ३ मिटर (१० फिट) तल नालीका ढुंगाहरूमा खसे। मोरेलोस राज्यका गभर्नर कुउहटेमोक

ब्लान्कोले नालीमा खसेका मध्ये मेयर,उनकी श्रीमती, धेरै अधिकारी र पत्रकारहरू रहेको बताए। धेरै जना घा`इते भए । त्यसपछि उनीहरूलाई अस्पताल लगिएको थियो ।

रिपोर्टका अनुसार मेयर जोसे लुइस उरियोस्टेगुईलाई पनि अस्पताल लगिएको थियो। उनलाई सामान्य चो`ट लागेको छ र खतरामुक्त छन् । क्षमताभन्दा बढी यात्रु चढेका कारण

यो घ`टना भएको अनुमान गरिएको छ। घटनाको भिडियो पनि सार्वजनिक भएको छ, जसमा धेरै मानिसहरु नालीमा झरेको देखिन्छ । ती मानिसहरूलाई त्यहाँबाट निकाल्ने काम पनि भइरहेको छ।

Facebook Comments Box