एक्सक्लुसिभ भिडियो ताजा समाचार

फोहोर व्यवस्थापनमा अबरोध गर्ने यि कांग्रेस नेता ढुंगाना प‘क्राउ। के भन्नु हुन्छ?(भि‘डियो)

फोहर व्यवस्थापनमा अबरोध गर्ने नेपाली कांग्रेसका नेता श्रीराम ढुंगानासहितका ११ जना पक्राउ परेका छन । सोम बार सहरी विकास मन्त्रालयमा सरोकारवाला जनप्रतिनिधि

हरूको रोहबरमा भएको सहमति अनुसार मंगलबार बिहानै फोहोर बोकेर बञ्चरेडाँडा पुगेका सवारीसाधान नेपाली कांग्रेसका नेता ढुंगानाको नेतृत्वमा रोकिएको थियो

प्रहरीले केहीबेरअघि श्रीरामसहितका ११ जना व्यक्तिलाइ नियन्त्रणमा लिएको स्थानीय हरिहर ढुंगानाले जानकारी दिएका छन । यसअघि काठमाडौँ महानगरपालिकाका

प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डंगोलसहितको टोली सिसडोल र बञ्चरेडाँडामा पुगेको दिननै कांग्रेस नेता ढुंगानाले फोहोर व्यवस्थापनमा अबरोध गर्ने घोषणा गरेका

थिए ।उनले आफू पनि यही ठाउँमा जन्मिएको मान्छे भए काले फोहर व्यवस्थापनका बारेमा मागहरू राख्न पाउने भन्दै भाषण समेत गरेका थिए उनले तीनपिप्लेदेखि बञ्चरे

डाँडासम्म सडकमा परेको जग्गाको पनि मुअब्जा पाउनुपर्ने नयाँ माग थपिएको र त्यसो नहुँदासम्म आफू एक्लैले भए पनि फोहोर रोक्ने घोषणा गरेका थिए प्राप्त जानकारी अनु

सार अवरोध गर्ने समातिएको छ । बञ्चरडाँडामा फोहोर व्यवस्थापन गर्न शहरी विकास मन्त्रालय, काठमाडौं महा नगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङ

को धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच मंगलबार बाट काठमाडौंको फोहोर बिसर्जन गर्ने सहमति भएको थियो ।सहमति अनुसार पनि स्थानीयत अवरोध गरेपछि

मेयर बालेन साहले प्रहरी परिचालनमा सहमति जनाएको पनि बुझिएको छ आज मंगलबार मेयर साहले एक अपिल जारी गर्दै सबै महानरवासीलाई कुहिने र नकुहिने फोहोर

घरबाटै छुट्याइ दिन आग्रह गरेका छन् । थप हाईलाईट फोहर व्यवस्थापनमा अबरोध गर्ने नेपाली कांग्रेसका नेता श्रीराम ढुंगानासहितका ११ जना पक्राउ परेका छन । सोम

बार सहरी विकास मन्त्रालयमा सरोकारवाला जनप्रतिनिधि हरूको रोहबरमा भएको सहमति अनुसार नै “मंगलबार बिहानै फोहोर बोकेर बञ्चरेडाँडा पुगेका सवारीसाधानहरु नेपाली कांग्रेसका नेता ढुंगानाको नेतृत्वमा रोकिएको थिय

Facebook Comments Box