एक्सक्लुसिभ भिडियो ताजा समाचार

बालेनको काममा अवरोध खडा गर्ने प’क्राउ(भि‘डियो सहित

काठमाण्डाै काठमाण्डौ बाट फोहर लिएर गएका गाडी लाई बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले रोकेपछि प्रहरीले बल प्रयोग गरी अव रोध हटाए

को छ ।सहरी विकास मन्त्रालय, काठमाण्डौ महानगरपालि का र प्रभावित क्षेत्रका पालिकाहरू धुनिबेसी नगरपालिका र ककनी गाउँपालिका बीच भएको सहमति पछि फोहर

लिएर गएका गाडीलाई स्थानीयवासीले रोकेपछि अवराेध हटाइएकाे नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) राम प्रकाश साहले जानकारी दिनुभयो । अवरोध हटाउने क्रम

मा १४ जनालाई पक्राउ गरेको उहाँले बताउनु भएको छ धुनिबेसी नगरपालिका वडा नम्बर १ र ककनी गाउँपालि का वडा नम्बर ३ का क्षेत्रमा प्रहरीले अवरोध हटाएको हो ।

अहिले पनि त्यहाँको अवस्था सामान्य नरहेको स्थानीय वासीले बताएका छन्एसपी साहले भने केही स्थानीयवासी ले फोहर बोक्ने गाडी रोकेका र प्रहरीले भने सामान्य बल

प्रयोग गरेर हटाएको भन्दै एक सय ३० वटा गाडी बञ्चरे डाँडा तर्फ गइरहेको बताउनुभयो । ल्यान्डफिल्ड साइट प्रभावित क्षेत्रका बासिन्दाले यसअघिको सम्झौता कार्या न्वयन भएपछि मात्रै फोहर लैजान दिने बताएका छन् । थप समचार बञ्चरे डाँडामा फोहोर फाल्न नदिने भन्दै आन्दोलित स्थानीय माथि प्रहरीले बल प्रयोग गरेको छ। प्रहरीले संघर्ष समितिका श्रीराम ढुंगानासहित पाँच जना

लाई नियन्त्रणमा लिएको छ।त्यस्तै धर्ना दिएर बसेका अन्य व्यक्तिहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको स्थानीय बादल गजुरेलले जानकारी दिएका छन ।उनका अनुसार।।

त्यहाँ अहिले सम्म फोहोर लगिसके को भनेे  छैन।तर प्रहरी सशस्त्र प्रहरी मिलेर बल प्रयोग गरी स्थानीयलाई नियन्त्रण मा लिने काम भइरहेको उनले बताए। फोहोर अहिले सम्म

ल्याएको छैन। प्रहरी र सशस्त्र आएर सुरूमा पाँच जना लाई समाएको छ। पछि अरूलाई पनि नियन्त्रणमा लिने काम भइरहेको छ,’ उनले भने।फोहोर फाल्न नदिने भन्दै

सिसडोल र बञ्चरे डाँडा बीचको आलेटार भन्ने ठाउँमा बिहान देखि स्थानीयले धर्ना दिइराखेका थिए। प्रहरीले अहिले कसैलाई हिँड्न दिएको छैन। प्रहरीले त्यस ठाउँ

वरिपरिका घरभित्रै पुगेर पनि मानिसहरूलाई नियन्त्रणमा लिइसकेका छन्।बञ्चरे डाँडामा प्रहरी वृत्त बालाजु का प्रहरी नायब उपरीक्षक गौतम मिश्रसहितको टोली पनि।।

पुगेका छन्।नियन्त्रणमा लिएका छैनौं। अवरोध पुर्‍याएको हुँदा हटाएका हौ उनले भने।फोहोर ल्याउन नदिन स्थानीय ले सडक पनि बन्द गर्दै अवरोध पुर्‍याएका थिए। अहिले डोजर लगाएर अवरोध हटाउने काम भइरहेको छ।

Facebook Comments Box