ताजा समाचार

मन्त्री रामकुमारी झाँक्रीको महल भनेर भाईरल गरेको घरको वास्तविता यस्तो छ।

मन्त्री रामकुमारी झाँक्रीको महल भनेर भाईरल गरेको घरको वास्तविता यस्तो छ।राम कुमारी झाक्रीको महल भन्दै चर्चित ब्यक्तिहरुले सामाजिक सञ्जालमा शेयर गरे

पछि झाक्रि विवादित मात्र बनिनन् उनले गा”ली समेत खाईन्। मनोज गजुरेलले यस विषयमा लेखक हरुलाई झटारो समेत हानेका छन।काठमाडौं । अहिले सामाजिकसञ्जालमा एउटा घर भाइरल भइरहेको छ ।शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको महल भन्दै फेसबुक, ट्वीटरहरु मा एउटा भवनको तस्वीर भाइरल भइरहेको छ ।कसले

भन्यो क. रामकुमारी झाँक्रीले टिकटक मात्र बनाउँछिन् भनेर ? सहरी विकास पनि राम्रैसँग गरेको पाइयो है ।हेर्नुहोस् उनको आफ्नै महल भनेर एक जनाले फेसबुकमा

पोष्ट गरेका छन् । केहीले भ्रष्ट्राचार गरेर कमाएको भनेर पोष्ट गरेका छन् । केहीले छ महिनामा मात्रपनि राम्रै कमाई भएछ भनेर लेखेका छन् । यति मात्र हैन ।केहीले त हेर्नु

होस् रामकुमारी झाँक्रीको घर ।बारदली त ओलीको भन्दा खतरा छ त त्यो पनि तीन तिर हो कि, चारतिर हो ? लेखे का छन् ।यही घरलाई नेकपा (एमाले) का नेता पूर्व सञ्चार

मन्त्री गोकुल बास्कोटालाईपनि जोडेका छन् ।फोटोहरु सम्पादन गरेर घर अगाडि गोकुल बास्कोटाको फोटो मिलाएर राखेर ७० करोडमा बनेको घरको निरीक्षण गर्दै

भनेर लेखेको क्याप्सनको तस्वीरपनि भाइरल भइरहेको छ वास्तवमा यो तस्वीरको घर यी दुबै नेताको हैन । सामा जिक सञ्जालमा भ्रम पैदा मात्र गरिएको छ । गलत सूचना

सम्प्रेषण भइरहेको छ ।अहिले भने हामी लगायत धेरै न्यूजहरुलेे तथ्य जाँच गर्दा हामीले यो तस्वीर Ethiopian Urban Engineering कम्पनीले बनाएको डिजाईन

भएको तथ्य फेला पारेका छौ । उक्त कम्पनीले सन् २०२१, २६ जुलाईमा आफ्नो पेजमा यो फोटो अपलोड गरेको छ ।यो फोटोमा अहिलेसम्म ६९८ के लाईक, ९ दशमलव १ के

कमेण्ट र ७२ के सेयर भइसकेको छ । यो भ्रम छर्न खोजि एको हर्कत हो । यसैले यस्ता गलत सूचनाको पछाडि नलाग्नुहुन आग्रह गरिन्छ ।यसरी गलत सुचना प्रवाह गर्ने

लाई पनि कानुनी कारवाहि हुन सक्छ तपाईहरु सबै सचेत पनि रहनु होला,विनाहकमा अपुष्ट तथ्यहिन समचार शेयर गरेर गलत सुचनालाई फैलाउनु हुन्न सबेैलाई धन्यवाद।।।

Facebook Comments Box