ताजा समाचार

ग’रिब र दिनदु:खीका भगवान् सोनु सुदको अर्को तारिफयोग्य काम.

भारतमा को’रोनाको महामारी तिब्र रुपमा फैलि रहदा सबैको आशाको दियो बनेका बलिउड अभिनेता सोनू सुदले एक भारतीय संचारमाध्यम संगको कुराकानीको क्रममा अचम्म लाग्दो कुरा बताएका छन् ।

‘उक्त संचारमाध्यमले यति धेरै मद्धत कसरी गर्नु हुन्छ भनेर सोध्दा उनले आफ्नो १० जना को टिम रहेको र त्यसै संग जोडिएका अन्य ब्यक्ति हरुको सहयोगले यो संभव भएको बताएका छन् ।उनले आफुलाई दैनिक ५० हजार कल आउने गरेको बताएका छन् ।

‘त्यस्तै उनी २४ घण्टामा २२ घण्टा सम्म काममै ब्यस्त हुने गरेको खुलासा गरेका छन् । उन लाई दैनिक जति रिक्वेष्ट आउँछ त्यो हेर्न मात्र आफु लाई ११ बर्ष भन्दा बढी लाग्ने उनले बताएका छन् ।

‘तर पनि आफ्नो टिम लगायत टिम संग जोडिए का अन्य सहयोगी मनहरु मार्फत सबैमा पुग्ने कोशिस गरिरहेको बताएका छन् ।

‘भारतमा कोरोनाको महामारी तिब्र रुपमा फैलि रहदा सबैको आशाको दियो बनेका बलिउड अभिनेता सोनू सुदले एक भारतीय संचारमाध्यम संगको कुराकानीको क्रममा अचम्म लाग्दो कुरा बताएका छन् ।

‘उक्त संचारमाध्यमले यति धेरै मद्धत कसरी गर्नुहुन्छ भनेर सोध्दा उनले आफ्नो १० जनाको टिम रहेको र त्यसै संग जोडिएका अन्य ब्यक्ति हरुको सहयोगले यो संभव भएको बताएका छन् ।

‘उनले आफुलाई दैनिक ५० हजार कल आउने गरेको बताएका छन् । त्यस्तै उनी २४ घण्टामा २२ घण्टा सम्म काममै ब्यस्त हुने गरेको खुलासा गरेका छन् ।

‘उनलाई दैनिक जति रिक्वेष्ट आउँछ त्यो हेर्न मात्र आफु  लाई ११ बर्ष भन्दा बढी लाग्ने उनले बताएका छन् । तर पनि आफ्नो टिम लगायत टिम संग जोडिएका अन्य सहयोगी मनहरु मार्फत सबैमा पुग्ने कोशिस गरिरहेको बताए का छन् ।

Facebook Comments Box