एक्सक्लुसिभ भिडियो ताजा समाचार

म गु’ण्डा भए रमेश खरेल महागु’ण्डा हो: मन्त्री दिपक मनाङ्गे

काठमाडौँ । नेपाल प्रहरीका चर्चित “काविल पुर्व प्रहरी डिआईजी रमेश खरेलले दिपक मनाङ्गे( डन)उर्फ राजिव गुरुङ मन्त्री भए पछि खरेलले दिएको अन्तवार्ताको कारण राजिव गुरुङ्ग अर्थात नव नियुक्त मन्त्री आक्रोसित हुदै यदि म गुण्डा हो भने रमेश खरेल महागु’ण्डा हो तह लगाईन्छ भन्दै आ’क्रोस पोखेका छन।

र भनेका छन”म गु’ण्डा भए रमेश खरेल महा गु’ण्डा हो अब तह लगाईन्छ।”नवनियुक्त मन्त्री दिपक मनाङ्गेलाई कुनै बेला प्रहरीले खोजी सूचीमा राखेको थियो ।तर उनी अहिले उनै खोजी गर्ने प्रहरीको स’लामी खाने मन्त्री बनेका छन् । पुर्व डिआईजी खरेलले भनेका छन फ्या”उरे गुण्डा थियो मन्त्री भयो।

यो तस्बिरमा उहि गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी घनश्याम अर्यालले नयाँ मन्त्री दिपक मनाङ्गेलाई जयनेपाल को सलाम गरेको देखिन्छ ।“यता पुर्व प्रहरी डि”आईजी रमेश खरेल भन्छन” नेपाल प्रहरीका पुर्व डिआईजी रमेश खरेलले बोलेको एउटा भिडि यो यति बेला सामाजिक सञ्जालमा भा”ईरल बनेको छ।

एक टे’लिफोन वार्तामा उनले भनेका छन दिपक मनाङ्गे (डन) उर्फ राजिव गुरुङ्ग मन्त्री भए पछिको एक भिडियोमा उनले मनाङ्गे मन्त्री भयो तर पहिले फ्याउरे गुण्डा थियो भनेका छन बाकी भिडियो मा हेर्नुस्।“मनाङ्गेलाई प्रहरीले कुनैबेला व्यापक खोजी गरेको बेला र त्यो टोलीमा यिनै अर्याल समेत थिए ।

हिँजो पक्राउ गर्न दिपकलाई खोज्दै हिँडेका अर्याल अहिले गण्ड की प्रदेश प्रहरी प्रमुख बनेका छन् ।“उनकै प्रदेशमा मन्त्री बनेपछि मनाङ्गेको खोजी गरिएको बेला काठमाडौं खोजी कर्ता बनेका अर्यालले पोखरामा यसरी सलामी दिए त्यतिबेलै दिपकले भनेका थिए ‘जसरी हामी गुण्डा “प्रहरी सँग डराउँछौं,प्रहरी पनि नेतासँग त्यसैगरी डराउँछन् ।’

अब उनी पदीय हि”साबले पनि त्यहि प्रहरीका सबै खाले हाकिमको सलाम खाने स्थानमा पुगेका छन् ।”पटक पटक आफैँले जोखिम मोलेर पक्रिएका गुण्डा नाइकेलाई सलाम गर्नुपर्दा प्रहरी संगठनभित्रको म’नोदशा के हुने होला यसरी सलाम गर्दै गर्दा यि अर्यालको म”नमा पनि के चलि रहेको होला ?

हुन तः यसअघि पनि सर्वाधिक खोजी सूची मा रहेका धेरै जनाले मन्त्री पद पड्काएपछि प्रहरीलाई त्यस्तै बाध्यता आइपरेको थियो ।”पटक पटक आफैँले जोखिम मोलेर प”क्रिएका गुण्डा नाइकेलाई सलाम गर्नुपर्दा प्रहरी संगठन भित्रको म’नोदशा के हुने होला ?

यो पनि काठमाण्डौ।भिडियो समचारको अन्तिममा राखिए को छ।दिपक मनाङ्गे एउटा फ्याउरे गुण्डा हो मन्त्री भय‍ो पुर्व डिआ ईजी रमेश खरेल नेपाल प्रहरीका पुर्व डिआईजी “खरेलले बोले”को एउटा भिडियो यति बेला सामाजिक सञ्जालमा भा”ईरल बनेको छ। एक टेलिफोन वार्तामा उनले भनेका छन !

दिपक मनाङ्गे( डन) उर्फ राजिव गुरुङ्ग मन्त्री भए पछिको एक भिडियोमा उनले मनाङ्गे मन्त्री भयो तर पहिले फ्याउरे गुण्डा थियो भनेका छन बाकी भिडियो मा हेर्नुस्। यो पनि गुल्मि फार्से जहाँ एकजना १०८ बर्षिय बुढि आमा बस्नु हुन्छ ।उहाको घरमा पुग्दै गर्दा पुरानो घर आगनभरि कुखुरा अनि दलानमा बुढि आमा सुतिरहेको अवस्थामा हामिले उहालाई भेट्यौ ।

घरमा अरु कोहि पनि नदेखे पछि हामिले उनै आमालाई बोलायौ ।चाउरिएर मुजा परेका गालाहरु कानमा मढ्यौरि नाकमा बुलाकि र फुलि र सेतै फुलेको कपाल ,साचै आमा अब चहि बुढिहुनुभएछ कान पनि निकै कम्ति सुन्न थाल्नु भए  छ ।आमा हाम्रा प्रश्नहरु सुनिरहनु भयो “तर अरु सग खासै बोल्न रुचाउनुहुदैन रहेछ आमा ।

‘यत्रो १०८ बर्षको उमेरमा पनि सबैले साथ छोडेहोलान् तर चुरोटले छोडेको रहेनछ ।आमा घरायसि कामहरु लगभक सबै नै गर्नुहुदो रहेछ ।त्यति मात्रै हैन उहाले एकदमै मीठो गित समेत गाउनु हुदोरहेछ उहाँ उमेरले बुढोभए पनि आनि बानि र स्वभावले भने अहिले पनि युवानै भएको हामी पनि सहजै आकलन गर्न सक्छौ ।आजको यश शृङ्खलामा तिनै १०८ बर्षिय आमासग गरिएको भलाकुसारि पेश गर्दछौ ।

Facebook Comments Box