ताजा समाचार

कञ्चनपुरको बेलौरीबाट ला’गू’औ’ष’धसहित दुई जना भारतीय नागरिक प’क्राउ

कञ्चनपुर । कञ्चनपुरको  बेलौरी नगरपालिका–१० भुडा बाट  ला’गू’औ’षध  सहित  दुई  जना  भारतीयलाई प’क्राउ गरिएको  छ ।जिल्ला  प्रहरी  कार्यालय  तथा  प्रहरी  चौकी भुडाबाट  खटिएको प्रहरी टोलीले बिषेश सूचनाको आधार मा बेलौरी नगरपालिका–१० भुडाको ३३ नम्बर पिल्लरबाट लागूऔषध सहित दुई जना भारतीयलाई पक्राउ गरेको हो ।

सीमा  नाकाबा ट पैदल  हिँडिरहेका  दुई   जनामाथि  शंका लागेपछि  चेकजाँच  गर्दा  १२  ग्राम  ६३०  मिलीग्राम खैरो हिरोइन (ब्राउन सुगर)भेटिएकाले दुवै जनालाई नियन्त्रणमा लिएर  कानून  बमोजिम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी  कार्याल य कञ्चनपुरका  प्रहरी  प्र’मुख  उमा प्रसाद चतुर्बेदीले जानकारी दिइन् ।पक्राउ  पर्नेमा  भारतको पेलभित जिल्ला सिघारा उर्फ टार गन्ज तहसिल  पुरनपुर  था ना हजारा उत्तर प्रदेश बस्ने २५ बर्षीय राजेन्द्र सिह र भारत राजस्थान ऐकिन ठेगाना खुल्न नआएको १६ बर्षीय कृसन सिंह रहेका छन् ।

“यो पनि !” गुल्मी  । जिल्ला  प्रहरी  गुल्मीले  निषेधाज्ञाको अवज्ञा  गरेर  यात्रुहरु   ओसारपसार  गर्ने  बस चालकलाई नियन्त्रणमा लिएको छ ।बुटवलबाट ३० जना यात्रुहरु राखे र  आइरहेको  लु  १ख ७१८९ नम्बरको बसलाई जिल्लाको मुख्य नाका रिडीमा चेकजाँच गरी चालक नारायण पान्डेला ई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख एसपी गोपाल चन्दभट्टराई ले जानकारी दिए ।

त्यस्तै , निषेधाज्ञाको  अवज्ञा  गर्ने दर्जनौ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । नियन्त्रणमा लिइएका चालकलाई कानून अनुसार कारबाही गर्ने या एक पटकका लागि चेतावनीसहितको कागज गराइ छाड्ने भन्ने बिषयमा छ्लफल  भरहेकोबताइएको   छ । गुल्मीमा  गएराति देखि जेठ ४  गतेसम्मका  लागि दोश्रो पटक निषेधाज्ञा जारी भए को छ ।श्रोत:news24nepal

Facebook Comments Box