कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडा बाट ला’गू’औ’षध सहित दुई जना भारतीयलाई प’क्राउ गरिएको छ ।जिल्ला प्रहरी कार्यालय तथा प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलीले बिषेश सूचनाको आधार मा बेलौरी नगरपालिका–१० भुडाको ३३ नम्बर पिल्लरबाट लागूऔषध सहित दुई जना भारतीयलाई पक्राउ गरेको हो ।
सीमा नाकाबा ट पैदल हिँडिरहेका दुई जनामाथि शंका लागेपछि चेकजाँच गर्दा १२ ग्राम ६३० मिलीग्राम खैरो हिरोइन (ब्राउन सुगर)भेटिएकाले दुवै जनालाई नियन्त्रणमा लिएर कानून बमोजिम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्याल य कञ्चनपुरका प्रहरी प्र’मुख उमा प्रसाद चतुर्बेदीले जानकारी दिइन् ।पक्राउ पर्नेमा भारतको पेलभित जिल्ला सिघारा उर्फ टार गन्ज तहसिल पुरनपुर था ना हजारा उत्तर प्रदेश बस्ने २५ बर्षीय राजेन्द्र सिह र भारत राजस्थान ऐकिन ठेगाना खुल्न नआएको १६ बर्षीय कृसन सिंह रहेका छन् ।
“यो पनि !” गुल्मी । जिल्ला प्रहरी गुल्मीले निषेधाज्ञाको अवज्ञा गरेर यात्रुहरु ओसारपसार गर्ने बस चालकलाई नियन्त्रणमा लिएको छ ।बुटवलबाट ३० जना यात्रुहरु राखे र आइरहेको लु १ख ७१८९ नम्बरको बसलाई जिल्लाको मुख्य नाका रिडीमा चेकजाँच गरी चालक नारायण पान्डेला ई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख एसपी गोपाल चन्दभट्टराई ले जानकारी दिए ।
त्यस्तै , निषेधाज्ञाको अवज्ञा गर्ने दर्जनौ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । नियन्त्रणमा लिइएका चालकलाई कानून अनुसार कारबाही गर्ने या एक पटकका लागि चेतावनीसहितको कागज गराइ छाड्ने भन्ने बिषयमा छ्लफल भरहेकोबताइएको छ । गुल्मीमा गएराति देखि जेठ ४ गतेसम्मका लागि दोश्रो पटक निषेधाज्ञा जारी भए को छ ।श्रोत:news24nepal