ताजा समाचार प्रेरणादायी

द भ्वाइस अफ नेपाल’मा भाग लिनकै लागी अमेरिकाबाट नेपाल आएका किरण च’र्चामा

काठमाडौं-किरण गजमेर पछिल्लो समय निकै चर्चामा छन्। कारण हो ‘द भ्वाइस अफ नेपाल सिजन’मा उनको दिएको प्रस्तुति। ब्ला’इण्ड रा’उण्डमा चारै जना जजलाइ आफु तिर घुमाउन सफल गजमेरले शुक्रवार ब्याटल राउ ण्डमामा समेत उत्कृ’स्ट प्रस्तुति दिदै नकआउट राउण्डमा प्र’बेस गरेका छन।

‘द भ्वाइस अफ नेपालु मा सहभागी हुनु अगाडी समेत उनले केहि गीतहरु बजारमा ल्याइसकेका थिए। लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका गजमेर भन्छन म जहा रहेपनि नेपाली गीत संगीत प्रतिको माया कहिलै कम भएनरियालिटी शोमा सहभागी हुनैको लागि नेपाल आएका..’

‘उनि नेपाली गीत संगीतमा केहि गर्ने चाहाना भएकाले सम्पूर्ण गीत संगीत प्रेमीहरुलाई भोटिंग गरेर सहयोग गरिदिन आग्रह समेत गरेका छन्। उनका ठुली ठुली ,छप क्कै ,मै बनाउला माली ,समाउ हात मेरो लगायातका गीत हरु बजारमा आइसकेका छन्।’

‘यो पनि,,मोबाईलमा अ’श्लि’ल सन्देश पठाएर लाखौं बार्गेनिङ, मिडियालाई समेत ध`म्की (भिडियो)

‘अन्जु पौडेलको मोबाईलमा अ`श्लि’ल सन्देश आयो । कोही कसैले झुकिएर पठाएको वा निय’त बस हो भन्ने कुरा थाहा भएन । पछि उनका पति नारायणप्रसाद पौडेलले उक्त म्यासेज पठाउनेप्रति मु`द्धा हाले । प्रहरीले अनुसन्धान गर्दैछ ।

‘जसले म्यासेज पठाएको भनिएको थियो उनले उक्त म्यासेज आफूले नभई अन्जुकै श्रीमानले पठाएको बताएका छन् । उनीहरुले उक्त म्यासेज देखाएर ४०    लाख रुपैया मागेको समेत बताए । ४० लाख नदिएपछि जबरजस्ती करणी भनी मुद्दा हालेर अझै बार्गेनिङ गरिहे  को पीडित मध्ये की एक कल्पना केसी बताउँछिन् ।

‘बयान फेर्ने नाममा लाख रुपैया नारायण पौडेललाई दिएको उनको दाबी छ । पैसा को श्रीमती अन्जु पौडेल प्रयोग गरी आफ्नो श्रीमान्लाई फसाईएको उनको आरोप छ । यता नारायण पौडेल भने उनीहरुसंग आफ्नो व्यव सायीक कारोबार रहेकाले पैसा दिनुपर्ने बताउँदै आएका छन् ।

‘उनीहरुले आफ्नो श्रीमतीसंग नाजायज सम्बन्ध राख्ने नियतका साथ त्यस्ता म्यासेज आएको समेत बताए । हेर्नुहोस् यो भिडियो ।

यो पनि,,टिकटकमा खुबै रुचाएकी एकदमै सुन्दर सशस्त्र प्रहरी महिलाका रमाइला टिकटक भिडियो (हेर्नुस् भिडियो)

विगत केही वर्षअघि देखि निकै नै नेपालीहरु   बिच सामाजिक संजाल टिकटक निकै नै लोकप्रिय छ । यहांं सबै मानिसहरुले आफ्नो प्रतिभा पस्कने गरेका छ । कति मानिसहरु यहाबाट निकै नै भाइरल बनेका छन । त्यस्तै कयौ म्युजिक भिडियोहरु पनि यहि टिकटकबाट नै भाइरल हुने गरेका छन ।

त्यस्तै अहिले पछिलो समयमामा धेरै मानिसहरु यहीँबाट सेलीब्रेटी समेत भइसकेका छन । उनीहरूका भिडियोलाई लाखै करोडौंले रुचाएर उनीहरू यो उचाईमा पुगेका हुन । त्यस्तै अहिले एकजना सशस्त्र प्रहरी जवान पनि टिकटक मा खुवै रुचाएकी छिन ।

सशस्त्र प्रहरीकै भेषमा उनले कयौं टिकटक भिडियोहरु अप्लोड गर्ने गरेकी छिन ।हिमकला लिम्बू नाम गरेकी उक्त महिलको टिकटक भिडियोहरु निकै नै लोकप्रिय छन ।

उनका भिडियोहरु टिकटकमा लाखौ पटक हेरुन्छन । त्यस्तै लाइक र कमेन्ट पनि उत्तिकै आउने गरेका छन उनको भिडियोमा ।

अब हेरौ उनै हिमकला लिम्बुका रमाइला टिकटक भिडियोहरु:

Facebook Comments Box