ताजा समाचार

शिक्षकले गरेको गा’ली बे’इज्जतीको कार’ण छोरी बेपत्ता भएसी बाबा मोहन भण्डारीले छोरी खोजी दिन सबैलाई गरे यस्तो अनुरो’ध

मोहन भण्डारी, झापा।“आज भन्दा ठिक १२ बर्ष पहिले मिति २०६६|०१|२२ गते एउटा गद्दार, बिबेक   शुन्य शिक्षकले गरेको गाली बेईजती सहन नसकी एकसरो लुगा र मात्र १८० रुपैया बोकेर घर बाट बेपत्ता भएकी मेरी छो ’री कस्तुरी भण्डारीको अबस्था अहिले पनि अज्ञात नै छ आजका मितिमा १२ (बाह्र) बर्ष पुरा भयो यो बिचमा मैले मेरो बिबेक र क्षमताले भ्याए सम्म खोजि कार्यमा कुनै कमी कम्जोरी गरेको जस्तो लाग्दैन ।

‘पत्र-पत्रिका ,रेडियो , एफ एम , टि भि , वाल पोस्टर साथै स्वयं अाफु बिभिन्न ठा’उमा गएर खोज तलास गर्ने काम गरे । अहिले अाएर बिभिन्न मेडियाको माध्यम बाट पनि खोजि कार्य जारी छ । यति सबै हुदा हुदै पनि छो’रीको अबसथा गुमनाम छ अाखिर मानिस कहा हराउन वा लुक्न सक्छ ?

‘य’दि मरेको भए कहि कतै लाश त भेटिने थियो होला अहिले सम्म मैले न लाश देख्न पाए न छोरी को सास भटेको छु ।नेपाल भारत र दुबई स’म्म पुगेर खोजे धामी झाँक्री हेराँए अाफु लाई निकै जान्ने त्रिकाल दर्शी हु भन्ने ज्यो’तिष हरुको पनि धुक्धुकी छाम्न भ्याए तर यि सब ढोङी मात्र रहेछन मात्र कमाइ खाने ठगी धन्दा भन्दा केहि रहेन छ।

‘अाफु लाई माता हु बाबा हु म मा दैविक शक्ति छ जस्तो काम पनि दैविक शक्ति द्वारा सफल पार्छु भन्ने को शक्ति पनि हेरे त्यहा पनि रित्तो अास्वासन र पैसा तान्ने धन्दा मात्र पाए । अाखिर मानिस क’हा हराउछ ?

‘हजुर हरु कोहि मनकारी मा’निसले कहि कतै देखेको , बुझेको , सुनेको वा संखा लागेको भए मेरो    फोन नं. ९८४२६८५३०३ मा सम्पर्ग गरी मा’नविय धर्म कमाउन र एउटा उझाडिएको परिवारमा पुन बशन्त फर्काई दिन म मोहन प्र भण्डारी हार्दिक बिनम्र अनुरोध गर्दछु ।

‘नानिको हुलीया नाम:- कस्तुरी भण्डारी हराएको बेलाको उमेर १७ बर्ष हाल २९ बर्ष ,गहु गोरो बर्ण उचाई ४`१० “,अगाडीका दाँत केही ठुला , त्यो बेला हाँसेर बोल्ने स्वभाव थियो ।

‘२०७८|०१|२२ दमक झापा”उनै हराएकी छोरी खोजि दिनको निम्ति छोरीको तस्वीर राख्दै बाबा मोहन भण्डारीले गरेका अनुरोध जस्ताको तस्तै

Facebook Comments Box