ताजा समाचार

भैंसी’ चराउदै गर्दा ‘बाघले आक्रामक गरि एक ब्यक्ती घाइते!

पूर्वी  चितवनको  राप्ती  नगरपालिकामा बाघको आक्रमण बाट एक जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय  का  अनुसार  घाइते हुनेमा  राप्ती  नगरपालिका–६ का ३३ वर्षीय उमेश   राई  रहेका छन् ।उनलाई बाघले यही वैशाख २४ गते भैँसी चराउने क्रममा प्यारीढाप भन्ने स्थानमा आक्र मण  गरेको  थियो ।आक्रमणबाट   घाइते भएका  राईलाई राति १०ः२५  बजे  पुरानो  मेडिकल कलेजमा ल्याई उपचा र भइरहेको  प्रहरीले  जनाएको छ । घाइते राईको अवस्था मध्यम रहेको छ ।

यो पनि!को’रोना भाइरस संक्रमणको दोस्रो लहरले मानिस हरु पुनः समस्यामा परेका छन् । संक्रमितको संख्या दिनानु दिन बढ्दै गइरहेको छ भने को’रोनाका कारण मृ’त्यु हुनेको संख्या पनि ह्वात्तै  बढेको छ । पहिलो को’रो’ना संक्रमणको लहरमा  संक्रमित   हुने  सम्भावना कम रहेका व्यक्तिहरुमा पनि दोस्रो  लहरको संक्रमणमा संक्रमित हुनेको संख्या बढे को छ ।

नवजात  शिशुहरू पनि को’रो’ना  संक्रमित  भएका  छन् । यसैबीच, को’रोना संक्रमित हुने गर्भवती महिलाका शिशुमा पनि ‘संक्रमण हुुुने  वा  नहुने  विषयमा  पनि  छलफल  हुन थालेको छ ।गर्भवती  महिलाहरुको  गर्भमा रहेको बच्चामा संक्रमण  भएको  पाइएको  छैन । तर,  गर्भवती  महिलामा संक्रमण हुँदा  शिशुलाई  ख’तरा   हुने भएकाले समयमा नै सावधानी अपनाउन आवश्यक छ ।

गर्भवती  महिलामा  रोग प्र’तिरोधी  क्षमतामा  कमि हुन्छ । गर्भ   रहेको  अवस्थामा  शरीरले २  व्यक्तिका लागि पोषण दिने  काम  गरिरहेको छ । त्यसैले यस्तो समयमा कुनै पनि रोगले छिट्टो आक्रमण गर्न सक्छ । त्यसैले गर्भवती महिला मा को’रो’ना संक्रमण हुने सम्भावना बढी हुन्छ । दोस्रो लह रमा विश्वभर युवा पुस्ता संक्रमणको उच्च जोखिममा रहेका छन् । त्यसैगरी,  गर्भवती महिलाहरु पनि संक्रमणको उच्च जोखिममा छन् ।

तर,  अहिलेसम्म  कुनै पनि मेडिकल रिपोर्टले आमाको पेट मा रहेको  शिशुमा  संक्रमण  भएको  पत्ता लगाएको छैन । तर, को’रो’ना  संक्रमित  गर्भवती   महिलाहरुको   शरीरमा असर  पार्ने  र  उनको  शिशुमा  पनि  गम्भीर  असर पार्छ । शिशु जन्मिएपछि  भने संक्रमण हुने सम्भावना बढी हुन्छ । गर्भवती   महिलाहरूमा  संक्रमणका    कारण  छिट्टै  शिशु जन्मिएका उदाहरणहरु भने भेटिएका छन् ।श्रोत:रातोपाटि

Facebook Comments Box