ताजा समाचार

यिनै हुन् आज अश्रुग्यास र गो लि प्र हार बाट मृ`त्यु भएकी नविना चौधरी

बर्दियाको मधुवन नगरपालिकाको ओराली बजारमा वन्यजन्तु पी`डित प्रदर्शनकारीमाथी प्रहरी द्वारा हस्तक्षेप गरि अश्रुग्यास र गो लि प्र हा`र बाट मृ`त्यु भएकी नविना चौधरीको मृ`त्युले निशब्द बनाएको छ । २०७९ जेठ २३ गते कक्षा १२ को परीक्षा सकेर घर फर्कदै थिइन् उनी ।

बर्दिया जिल्लामा निरन्तर रुपमा बाघको आ`क्र` मणबाट स्थानीय बासिले ज्यान गु`मा`उनुपरेको छ । यो घ´टना स्थलका बासिन्दाको मात्र नभई हामी बर्दिया बासिको साझा सम`स्या हो । यस विषयमा सबै सरोकारवाला पक्ष ग`म्भीर हुन आवश्यक हुनुका साथै बन्यजन्तु पी´डितहरुको बारेमा राज्यको यथे`ष्ट ध्यान जान जरुरी छ ।

त्यसैगरी गृह मन्त्रालयले बर्दियामा सोमबार प्रहरीले चलाएको गो ली लागि एक किशोरीको मृ`त्यु भएको घ`टनाको छान बिन गर्न समिति गठन गरेको छ । गृहले मन्त्रालयका सहस चिव हरि प्रसाद घिमिरेको संयोजकत्वमा आज पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।‘

घ`टनाका सम्बन्धमा स्थलगत रूपमा छानबिन गर्न गृह मन्त्रा लयका सहसचिव हरि प्रसाद घिमिरेको संयोजकत्वमा दे`हा`य बमोजिम समिति गठन गरी ७ दिनभित्र प्रतिवे`दन पेश गर्न कार्यादेश प्रदान गरिएको व्यहोरा सम्बन्धित

सबैको जानकारीका लागि अनुरोध छ,’ गृहद्वारा आज जारी विज्ञ प्तिमा उल्लेख छ ।घिमिरे संयोजक रहेको समितिका सदस्यमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप महानिर्दे शक वेद कुमार ढकाल, नेपाल प्रहरीका

प्रहरी उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उप सचिव ध्रुव बहादुर खड्का रहेका छन् ।घ`टनाअनुसार सोमबार विहान ८ः५० बजे बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नं. २ सोनाहा बस्ने

अन्दाजी वर्ष ४१ की अस्मिता थारुलाई बाघले आ क्र`मण गरी घा,इते बनाएको थियो । घा`इते अस्मितालाई उपचारको लागि नेपालगञ्ज तर्फ पठाइएको थियो ।त्यसपछि बाघको आ क्र`म ण नियन्त्रण गरिनु पर्ने,

तारजालीको व्यवस्था हुनु पर्ने लगायतका विभिन्न माग राखी स्थानीयहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा उनीहरुले हुलाकी सडक–खण्डमा अवरोध गरेका थिए ।

दिउँसो ३ः४५ बजे बर्दिया राष्ट्रिय निकुञ्जबाट रेजर र सुरक्षा  कर्मी सहितको टोली बाघ नियन्त्रणको लागि घ`टनास्थलतर्फ ख`टिएको थियो । सुरक्षाकर्मीहरुबाट अवरुद्ध राजमार्ग खुलाउ नका लागि आवश्यक समन्वय भइरहेको अवस्थामा बेलुका ६ः१ ५ बजेतिर आ क्रो`शित भीडले सुरक्षाकर्मीमाथि आ क्र`मण गरेको थियो ।

स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले अश्रु ग्याँस प्रयोग गर्दा समेत स्थिति नियन्त्रणमा आउन नसकेपछि हवाई फा`यर खोल्ने क्रममा स्थानीयवासी दुलारे थारुको छोरी नबिना थारु लाई गो ली लागेको थियो ।

घा`इते नबिनाको उपचारको क्रममा अस्पतालमा मृ`त्यु भएको थियो ।घ`टनामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका गरी २० जना सुरक्षाकर्मी घा`इते भएका थिए ।

घा`इते एक जना स्थानीयवासीको नेपालगञ्ज नर्सिङ्ग होम मा उपचार भइरहेको छ । सोही घ`टनाको छानबिन गर्न गृहले आजा छानबिन समिति गठन गरेको हो । ताजा खबर बाट

Facebook Comments Box