काठमाडौ । श्रीमान श्रीमती दुई वर्ष पछि भेट भए । सानो छोरा पनि अहिले अलि ठूला भएछन् । तर पनि उनलाई श्रीमती र छोराको कुनै माया लागेन । उनले अर्काकै श्रीम ती लिएर हिडेका हुन् ।’
‘तर पनि अहिले पनि म खुसी नै छु । श्रीमती लाई छोरा लाई धोका दिएर अर्को विवाह त गर्न हुँदैनथ्यो भन्ने त लागेको छ तर म अहिले निकै खुसी छु । उनले श्रीमती र छोरालाई धोका दिनुपर्ने कारण पनि छैन ।’
‘मलाई मन पर्थेन भने किन नौमती वाजा बजाएर, हेर्न गएर र माग्न गएर किन लिएर आउनु भयो त ? श्रीमतीले यस्तो प्रश्न राख्दा श्रीमानसंग कुनै जवाफ भने छैन । आ फ्नो पहिलो विवाह र पहिलो माया नै श्रीमानसंग भएका कारण श्रीमती अहिले पनि श्रीमानको माया लाग्ने बता उँछिन् ।’
‘धनकुटा जिल्लाको चौविसे गाउँ पालिकाको कार्यालयमा दुई वर्ष पछि भेटिएका श्रीमान श्रीमतीबीचको कुराकानी हो । झापाको दुनावारी बस्ने कालिका खतिवडा जसको उमेर २१ वर्षको मात्र छ उनको उमेर १७ वर्षको हुँदा नै विवाह भएको थियो ।’
‘छोरा जन्मिएको केही समयमा नै उनका श्रीमानले अर्का को श्रीमती लिएर हिडेका थिए । श्रीमतीले आफुलाई धोका दिएर अर्काको श्रीमती लिएर हिँडे भन्दै मिडियामा आएपछि भने उनका श्रीमान सम्पर्कमा आएका हुन् ।’
‘उनीहरुको भेट धनकुटाको चौविसे गाउँपालिकामा भएको हो । मेघराजले कालिकालाई माग्न गएर पञ्चेवाजा वजा एर नै विवाह गरेका थिए । तर उनको मन किन भरियो ? त्यसको कुनै कारण छैन ।’