एक्सक्लुसिभ भिडियो

ऋषि धमलाको घरमा पुग्दा जे देखियो (हेर्नुस् भिडियो सहित )

‘चर्चीत पत्रकार ऋषि धमला नेपालको पत्रकारिता क्षेत्रमा मा एकदमै क्रीयासिल ब्याक्तित्व हुन । रिपोर्टस कल्ब   र प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष समेत रहेका धमला पछिल्लो समय मोडलिङ तिर पनि सक्रिय भए । ऋषिले अभिनय गरेको ‘मेरो बा आमा’ बोलको गीत सार्वजनिक भएको छ ।

‘सार्वजनिक भिडियोमा धमला पिताको भूमिका मा देखिएका छन् । आफ्नी पत्नी एलिजा गौतम को प्रभाव परेकोले उनी म्युजिक भिडियोमा छाएका हुन भन्ने गरिन्छ ।त्यस्तै उनकी पत्नी एलिजा गौतम पनि चलचित्र, मोडलि ङ हुँदै पछिल्लो समय समाज सेवामा पनि लागेकी छिन ।

‘पछिल्लो समय एलिजा सामाजिक कार्य गर्ने उद्देश्यका साथ स्थापना गरिएको एलिजा फाउन्डेसनले धादिङसहित देशका ७७ ओटै जिल्लामा घरहरू बनाइदिने घोषणा गरेको छ ।

‘देशका सबै जिल्लाहरुका दु”र्गम ठाउँहरुमा गरिव र असहाय हरूका लागी घर बनाइदिने निर्णय एलिजा गौतमले गरेकी हुन् । यस घोषणा पछि एलिजालाई साथ   र सपोर्ट गर्ने को संख्या व्हात्तै बढेको छ ।

‘१४ बर्षदेखि पत्रकारिता क्षेत्रमा लागेका धमलाले आफ्नो जीवनकालमा करोडौं सम्पती जोडेका छ्न । १५ करोड लगानी गरेर आफ्नो छुट्टै टेलिभिजन पनि खोलेका धमला को करोडौं मुल्य पर्ने घर रहेको छ ।

‘अब प्रस्तुत छ ॠषि धमला र एलिजा गौतम बस्ने घर । भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

Facebook Comments Box