एक्सक्लुसिभ भिडियो

टिकटकमा खुबै रुचाएकी एकदमै सुन्दर सशस्त्र प्रहरी महिलाका रमाइला टिकटक भिडियो (हेर्नुस् भिडियो)

विगत केही वर्षअघि देखि निकै नै नेपालीहरु बिच सामा जिक संजाल टिकटक निकै नै लोकप्रिय छ । यहांं सबै मानिसहरुले आफ्नो प्रतिभा पस्कने गरेका छ ।   कति मानिसहरु यहाबाट निकै नै भाइरल बनेका छन । त्यस्तै कयौ म्युजिक भिडियोहरु पनि यहि टिकटकबाट नै भाइ रल हुने गरेका छन ।

त्यस्तै अहिले पछिलो समयमामा धेरै मानिसहरु यहीँबाट सेलीब्रेटी समेत भइसकेका छन । उनीहरूका भिडियोलाई लाखै करोडौंले रुचाएर उनीहरू यो उचाईमा पुगेका हुन । त्यस्तै अहिले एकजना सशस्त्र प्रहरी जवान पनि टिकटक मा खुवै रुचाएकी छिन ।

सशस्त्र प्रहरीकै भेषमा उनले कयौं टिकटक भिडियोहरु अप्लोड गर्ने गरेकी छिन ।हिमकला लिम्बू नाम गरेकी उक्त महिलको टिकटक भिडियोहरु निकै नै लोकप्रिय छन ।

उनका भिडियोहरु टिकटकमा लाखौ पटक हेरुन्छन । त्यस्तै लाइक र कमेन्ट पनि उत्तिकै आउने गरेका छन उनको भिडियोमा ।

अब हेरौ उनै हिमकला लिम्बुका रमाइला टिकटक भिडियोहरु:

Facebook Comments Box