एक्सक्लुसिभ भिडियो ताजा समाचार

गोर्खालि महान छोरो महाविर पुन को’रोनाबाट जीवन बचाउन यस्तोसम्म गर्दैछन् ,सलाम छ (हेर्नुस् भिडियो )

‘महाबिर पुन जो राष्ट्रिय अविस्कार केन्द्रको अगुवाई गर्दै आइरहेका छन् ।उनले आफ्नो पुरै जिवन नै देश र जनता को पक्षमा नै बेथित गरे ।देशमा बेला बखतमा आइपर्ने समस्या र देशलाई आफू रहुन्जेल केही दिने र देशलाई आ’त्मनिर्भर बनाउन हरबखत खट्’ने उनी देशका सुवर्ण गहना हुन् ।

‘महाविर पुन तिनै हुन जस्ले पहिलो को’रोना कहरसगै लग’भक तेह्र वटा सामानहरु जो को’रोना बि’रोध   र त्यस्लाई निर्मुल बनाउन र जोगिन प्रत्यक्ष भुमिका खेल्ने खालका ती सबै सामानहरु उपलब्ध गराएका थिए र उनको चर्चा चौतर्फि नै भएको थियो

‘किन चर्चा नहोस् पनि जो दिनरात नै देश र जनताको समउन्नतका बारे सोच्छ र गरिदेखाउछ पनि ।अहिले    फेरि महाबिर पुनको एकदमै महान कार्यले फेरि उनको चर्चा’लाइ बढाएको छ ।

‘पछिल्लो को’रोना कहरसगै नया कोरोनो भेरिन्टले गर्दा श्वास प्रस्वासमा असर परेको हुदा ओक्सिजनको जोह गर्न उनले खालि सिलिन्डर यति कतै भए आविस्कार केन्द्रमा..

‘सम्पर्क गरि सो सिलिन्डरमा अक्सिजन भरि जनतामा बाढिने संकल्पका साथ उनी अहिले अगाडि बढिरहेका छन् ।हेर्नुस् भिडियो सामाग्री

Facebook Comments Box