काठमाडौं । भारतीय खुफिया एजेन्सी ‘रअ’ का नेपाल प्र’मुख राघवप्रसाद भट्नागर काठमाडौं आइपुगेका छन् । शुक्रबार एयर इण्डियाको उ’डानबाट भट्नागर सहित अर्का एक कर्मचारी काठ माडौं आइपुगेका हुन् । नेपालमा राजनीतिक सं’कट बढ्दै गएपछि ‘रअ’ का नेपाल हेर्ने स्थायी कर्मचारी नेपाल आएको स्रोतको दा’बी छ । यद्यपि दू’तावासले भने को कर्मचारी नेपाल आएको हो आफू लाई थाहा नभएको बताएको छ ।
त्रिभुवन विमानस्थल स्रोतका अनुसार कुटनीतिक राहदानी लिएर भारतीय नागरिक राघवप्रसाद भट्नागर नेपाल आएका छन् । तर उनी ‘रअ’ का व्यक्ति हुन् कि होइनन् भन्ने थाहा नभएको तर भीआ इपी सुविधा दिइएको स्रोतले बताएको छ । दूतावासले ती भीआइ पीहरु को–को हुन् थाहा नभएको बताएपनि दू’तावासकै गाडीमा राखेर दूतावासका कर्मचारीले उनीहरुलाई लगेका थिए ।
अभिजित अल्दरको तीन वर्षे कार्यकाल सकिइसकेको छ । नेपालमा राजनीति उ’थलपु’थल भइरहेका का’रण उनी दुई महिना बढी यहाँ बसे । अब नेपालको स्टेशन भटनागरले स’म्हाल्ने छन् । उनले एक हप्तापछि का’र्यभार स’म्हाल्ने भारतीय दूतावास स्रोतले जनाएको छ । राघव यस अ’घि भुटानमा थिए ।
यो पनि ,,२४ वैशाख, काठमाडौं । नेकपा एमालेका व’रिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता जोगाउन प’हल अध्यक्ष केपी शर्मा ओलीबाट हुनुपर्ने बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डा रीले बोलाएपछि बिहीबार साँझ शीतल निवास पुगेका नेता नेपाल ले ओलीकै का’रण एमाले यो अवस्थामा आइपुगेको बताएका हुन् ।
बिहीबार दिउँसो ओलीसँग भे’टवार्ता गरेपछि राष्ट्रपति भण्डारीले नेता नेपाललाई फोन गरेकी थिइन् । अध्यक्ष केपी ओली र माधव नेपाललाई सँगै राखेर डिनरसहित कुराकानी गराउने योजना राष्ट्र पति भण्डारीले फोन गरेको नेता नेपाल नि’कट स्रोतले बतायो ।
‘तर बाहिर भ्रम पार्नेगरी मात्रै सँगै बस्ने कुराको अर्थ नहुने’ नेपालको ज’वाफ पछि राष्ट्रपति भण्डारीसँग छुट्टै कुराकानी भएको थियो । ‘धेरै लामो कुराकानी भएन । भएकै कुराकानी ठो’स थिएन’, स्रोतले भन्यो ।
राष्ट्रपति भण्डारीले नेता नेपालसँग पार्टी एकता जोगाउन पहल नलि एको गु’नासो गरेकी थिइन् । ‘तपाईं सिनियर नेता हुनुहुन्छ । तर पा र्टी जोगाउनेगरी पहल लिनु भएन’, राष्ट्रपतिले नेता नेपालसँग पार्टी एकता जोगाउनेगरी पहल लिइदिन आ’ग्रह गरेकी थिइन् ।
स्रोतका अनुसार नेता नेपालले उल्टै ‘केपी ओली एक्लै चल्ने अनि मलाई दो’ष दिएर हुन्छ ?’ भनी प्रश्न गरेका थिए । ओली पार्टी अध्य क्ष भएकाले एकताको पहल पनि उनले नै गर्नुपर्ने नेता नेपालले बता एका थिए । ‘म पार्टी प्र’मुख हुँदा कहिल्यै यस्तो गरेको थिएँ ? मिला एकै थिएँ’, नेता नेपालले राष्ट्रपतिसँग गरेको कुराकानी बारे स्रोतले भन्यो ।
नेता नेपालले २ जेठ २०७५ अगाडिकै एमाले पार्टी संरचना, विधान र नेतृत्वमा फर्किनुपर्ने आफ्नो बटमलाइन भएको बताए । राष्ट्रपति भण्डारीले भने मिलेर जाने वातावरण बनाउन आ’ग्रह गरिन् । गए को २८ फागुनमा अध्यक्ष ओलीले आफू नि’कट नेताहरुको बैठकले पार्टी विधान संशोधन र नेताहरुको जि’म्मेवारी हेरफेर गरेपछि माध व नेपाल समूहले पनि समानान्तर गतिविधि गर्दै आएका छन् । श्रोत : रातो पाटि