ताजा समाचार

‘रअ’ का नेपाल प्र’मुख काठमाडौंमा

काठमाडौं । भारतीय खुफिया  एजेन्सी ‘रअ’ का  नेपाल  प्र’मुख राघवप्रसाद भट्नागर काठमाडौं  आइपुगेका छन् ।  शुक्रबार एयर इण्डियाको उ’डानबाट भट्नागर सहित अर्का  एक कर्मचारी  काठ माडौं आइपुगेका हुन् । नेपालमा राजनीतिक सं’कट बढ्दै  गएपछि ‘रअ’ का नेपाल हेर्ने स्थायी कर्मचारी नेपाल आएको स्रोतको दा’बी छ । यद्यपि दू’तावासले भने को कर्मचारी नेपाल आएको हो  आफू लाई थाहा नभएको बताएको छ ।

त्रिभुवन विमानस्थल स्रोतका  अनुसार कुटनीतिक राहदानी लिएर भारतीय नागरिक राघवप्रसाद भट्नागर नेपाल  आएका छन् । तर उनी ‘रअ’ का व्यक्ति हुन् कि होइनन् भन्ने थाहा नभएको तर भीआ इपी सुविधा दिइएको स्रोतले बताएको छ । दूतावासले ती  भीआइ पीहरु को–को हुन् थाहा नभएको बताएपनि दू’तावासकै  गाडीमा राखेर दूतावासका कर्मचारीले उनीहरुलाई लगेका थिए ।

अभिजित अल्दरको तीन वर्षे कार्यकाल सकिइसकेको छ । नेपालमा राजनीति उ’थलपु’थल भइरहेका का’रण उनी  दुई महिना बढी  यहाँ बसे । अब नेपालको स्टेशन भटनागरले स’म्हाल्ने छन् ।  उनले  एक हप्तापछि का’र्यभार स’म्हाल्ने भारतीय दूतावास स्रोतले जनाएको छ । राघव यस अ’घि भुटानमा थिए ।

यो पनि ,,२४  वैशाख, काठमाडौं ।  नेकपा  एमालेका  व’रिष्ठ नेता माधवकुमार  नेपालले पार्टी एकता जोगाउन  प’हल  अध्यक्ष केपी शर्मा  ओलीबाट  हुनुपर्ने बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डा रीले बोलाएपछि बिहीबार साँझ शीतल निवास पुगेका नेता नेपाल  ले ओलीकै का’रण एमाले यो अवस्थामा आइपुगेको बताएका हुन् ।

बिहीबार दिउँसो ओलीसँग भे’टवार्ता गरेपछि राष्ट्रपति भण्डारीले नेता नेपाललाई फोन गरेकी थिइन् । अध्यक्ष केपी ओली र माधव नेपाललाई सँगै राखेर डिनरसहित कुराकानी गराउने योजना राष्ट्र पति भण्डारीले फोन गरेको नेता नेपाल नि’कट स्रोतले बतायो ।

‘तर बाहिर भ्रम पार्नेगरी मात्रै सँगै बस्ने कुराको अर्थ नहुने’ नेपालको ज’वाफ पछि राष्ट्रपति भण्डारीसँग छुट्टै  कुराकानी  भएको   थियो । ‘धेरै लामो कुराकानी भएन । भएकै कुराकानी ठो’स थिएन’, स्रोतले भन्यो ।

राष्ट्रपति भण्डारीले नेता नेपालसँग पार्टी एकता जोगाउन पहल नलि एको गु’नासो गरेकी थिइन् । ‘तपाईं सिनियर नेता हुनुहुन्छ ।  तर पा र्टी जोगाउनेगरी पहल लिनु भएन’, राष्ट्रपतिले नेता नेपालसँग  पार्टी एकता जोगाउनेगरी पहल लिइदिन आ’ग्रह गरेकी थिइन् ।

स्रोतका अनुसार नेता नेपालले उल्टै ‘केपी ओली एक्लै  चल्ने  अनि मलाई दो’ष दिएर हुन्छ ?’ भनी प्रश्न गरेका थिए । ओली पार्टी अध्य क्ष भएकाले एकताको पहल पनि उनले नै गर्नुपर्ने नेता नेपालले बता एका थिए । ‘म पार्टी प्र’मुख हुँदा कहिल्यै यस्तो गरेको थिएँ ? मिला एकै थिएँ’, नेता नेपालले राष्ट्रपतिसँग गरेको कुराकानी  बारे  स्रोतले भन्यो ।

नेता नेपालले २ जेठ २०७५ अगाडिकै एमाले पार्टी संरचना, विधान र नेतृत्वमा फर्किनुपर्ने आफ्नो बटमलाइन भएको बताए  । राष्ट्रपति भण्डारीले भने मिलेर जाने वातावरण बनाउन  आ’ग्रह गरिन् ।  गए को २८ फागुनमा अध्यक्ष ओलीले आफू नि’कट नेताहरुको बैठकले पार्टी विधान संशोधन र नेताहरुको जि’म्मेवारी हेरफेर गरेपछि माध व नेपाल समूहले पनि समानान्तर गतिविधि गर्दै आएका छन् । श्रोत  : रातो पाटि

 

Facebook Comments Box