काठमाडौँ । सौरब तामाङ र उर्मिला योञ्जन तामाङ फिचर्ड ‘चोली तिम्रो’ बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ। गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायनमा समावेश यस गीतमा गीत कार तथा संगीतकार प्रेम रामदामको शब्द संगीत रहेको छ। फणिन्द्र राईले यस गीतलाई संगीत संयोजन गरेका हुन् ।
गीत डान्सिङ बिटमा आधारित छ।पुर्वको सुन्दर चिया बगान वरपर छायांकन गरिएको यस भिडियोलाई तिलक रिजालको छायांकन, सम्पादन र निर्देशनमा तयार पारिए को हो। एसटिएम मुभीमा पोस्ट प्रडक्शन गरिएको यस भिडियोलाई ु गोलो प्रडक्शनको आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको हो।
यो पनि! प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिष द्को बैठक बोलाएका छन् । सोमबार संसदमा विश्वासको मत लिन लागेका प्रधानमन्त्रीले आइतबार संवैधानिक परिषद्को बैठक बोलाएका हुन् ।लोकसेवा आयोग, अख्ति यार दुरुपयोग अनुसन्धान
आयोगलगायतका संवैधनिक अंगमा रिक्त पदपूर्तिका लागि सिफारिसका लागि उनले परिषद्को बैठक बोलाए का हुन् ।संवैधानिक काम, कर्तव्य र अधिकार सम्बन्धी अध्यादेश ल्याएर प्रधानमन्त्री ओलीले बहुमत सदस्यले नियुक्ति सिफारिस गर्न मिल्ने व्यवस्था गरेका थिए ।श्रोत: news24nepal