ताजा समाचार राजनीतिक

प्रधानमन्त्री ओलीद्वारा संवैधानिक परिषद्को बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । सोमबार संसद  मा विश्वासको मत लिन लागेका प्रधानमन्त्रीले आइतबार संवै धानिक परिषद्को बैठक बोलाएका हुन्। लोकसेवा आयोग , अख्ति यार दुरुपयोग अनुसन्धान आयोगलगायत का संवै धनिक अंगमा रिक्त पदपूर्तिका लागि..

“सिफारिसका लागि उनले परिषद्को बैठक बोलाएका हुन् । संवैधानिक काम, कर्तव्य र अधिकार सम्बन्धी अध्यादेश ल्याएर प्रधानमन्त्री ओलीले बहुमत सदस्यले नियुक्तिसिफा रिस गर्न मिल्ने व्यवस्था गरेका थिए ।

यो पनि,,गृहमन्त्री थापाले दर्ता गराए राष्ट्रिय सभा सदस्यमा उम्मेदवार’गृहमन्त्री रामबहादुर थापाले वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि उम्मेदवारीको मनोनयन दर्ता गराएका छन् ।हेटौंडा -५ मा रहेको वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर थापाले मनोनयन दर्ता गराएका हुन्।

‘बिहान १० बजेदेखि साँझ ४ बजेसम्म दर्ताको समय तोकिएको उनले १२ बजेर ३० मिनेटमा मनोनयन दर्ता गराएका हुन्।जित सुनिश्चति भएपछिमात्रै थापालाई उम्मे दवारी बनाउने बताए को एमालेले शुक्रबार बिहानमात्रै थापालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

‘वाग्मती प्रदेसका मुख्यमन्त्री डोरमणि पौडेल प्रस्तावक तथा समाजिक विकास मन्त्री सरस्वती बस्नेत उनका समर्थक रहेका छन्।उनी उम्मेदवारी दर्ता गराउन थापा हेलिकप्टरबाट हेटौंडा आएका थिए।

‘मनोनयन दर्ताका लागि वाग्मती प्रदेश मन्त्रिमण्डलको टोली र नेकपा एमाले नेतासहितको टोली थापासँगै प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेको थियो ।

Facebook Comments Box