२४ वैशाख, काठमाडौं । नेकपा एमालेका व’रिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता जोगाउन प’हल अध्यक्ष केपी शर्मा ओलीबाट हुनुपर्ने बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएपछि बिहीबार साँझ शीतल निवास पुगेका नेता नेपालले ओलीकै का’रण एमाले यो अवस्थामा आइपुगेको बताएका हुन् । बिहीबार दिउँसो ओलीसँग भे’टवार्ता गरेपछि राष्ट्रपति भण्डारीले नेता नेपाललाई फोन गरेकी थिइन् ।
अध्यक्ष केपी ओली र माधव नेपाललाई सँगै राखेर डिनरसहित कुराकानी गराउने योजना राष्ट्रपति भण्डारीले फोन गरेको नेता नेपाल नि’कट स्रोतले बतायो । ‘तर बाहिर भ्रम पार्नेगरी मात्रै सँगै बस्ने कुराको अर्थ नहुने’ नेपालको ज’वाफ पछि राष्ट्रपति भण्डारी सँग छुट्टै कुराकानी भएको थियो । ‘धेरै लामो कुराकानी भएन । भएकै कुराकानी ठो’स थिएन’, स्रोतले भन्यो ।
राष्ट्रपति भण्डारीले नेता नेपालसँग पार्टी एकता जोगाउन पहल नलिएको गु’नासो गरेकी थिइन् । ‘तपाईं सिनियर नेता हुनुहुन्छ । तर पार्टी जोगाउनेगरी पहल लिनु भएन’, राष्ट्रपतिले नेता नेपालसँग पार्टी एकता जोगाउनेगरी पहल लिइदिन आ’ग्रह गरेकी थिइन् ।
स्रोतका अनुसार नेता नेपालले उल्टै ‘केपी ओली एक्लै चल्ने अनि मलाई दो’ष दिएर हुन्छ ?’ भनी प्रश्न गरेका थिए । ओली पार्टी अध्य क्ष भएकाले एकताको पहल पनि उनले नै गर्नुपर्ने नेता नेपालले बता एका थिए । ‘म पार्टी प्र’मुख हुँदा कहिल्यै यस्तो गरेको थिएँ ? मिला एकै थिएँ’, नेता नेपालले राष्ट्रपतिसँग गरेको कुराकानी बारे स्रोतले भन्यो ।
नेता नेपालले २ जेठ २०७५ अगाडिकै एमाले पार्टी संरचना, विधान र नेतृत्वमा फर्किनुपर्ने आफ्नो बटमलाइन भएको बताए । राष्ट्रपति भण्डारीले भने मिलेर जाने वातावरण बनाउन आ’ग्रह गरिन् । गए को २८ फागुनमा अध्यक्ष ओलीले आफू नि’कट नेताहरुको बैठकले पार्टी विधान संशोधन र नेताहरुको जि’म्मेवारी हेरफेर गरेपछि माध व नेपाल समूहले पनि समानान्तर गतिविधि गर्दै आएका छन् ।
यो पनि ,, काठमाडौं । स’त्तारुढ नेपाल कम्युनिस्ट पार्टी(एमाले) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई वि’श्वासको मत प्राप्त गर्नेगरी राजनीतिक दलहरूसँग छ’लफल गर्ने भएको छ । आफू वि’रुद्ध मोर्चाबन्दी भएपछि अ’प्ठ्यारोमा रहेका ओली अहिले विश्वासको म त लिनका लागि दौ’डधूप गरिरहेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकले राजनीतिक दलहरूसँग छलफल गरेर प्रधानमन्त्री ओलीको पक्षमा बहुमत जु’टाउने नि’र्णय गरेको हो । परराष्ट्र मन्त्री समेत रहेका एमाले प्रवक्ता प्रदीप ज्ञवालीले राजनीतिक दलहरूसँग छलफल गर्ने नि’र्णय भएको जा’नकारी दिए ।
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले संसद्मा आगामी २७ वैशाखमा विश्वासको मत लिदै छन् । नेकपा (माओवादी केन्द्र) को समर्थनमा बनेको ओली सरकारले माओवादीले स’मर्थन फिर्ता लिए पछि अ’ल्पमतमा परेका छन् ।
स्थायी समिति बैठकले वि’श्वासको मतका लागि दलहरूसँगको छलफल अझै स’घन रूपमा अघि बढाउने नि’र्णय गरेको प्रवक्ता ज्ञवालीले बताए ।
यो समाचार आजको राजधानी दैनिकमा छ ।