ताजा समाचार प्रेरणादायी सामाजिक

ओमनमा बे”चिएको चेलिको सामाजिक अभियन्ताको पहलमा सफल उद्धार! सक्दो शेयर गरौ

काठमाण्डौ। एक पछि अर्को सफलता ओमनमा बे’चिएको चे’लि सामाजिक अभिन्ता सबुुसुनार साथै उहाँको टिमको  पहलमा सफल उद्धार भएको छ । जनचेतनाको लागि योसमचार शक्दो शेयर गरौ। र सबै चेलिहरु यसरी बेेेेचिन बाट जोगाऔँ। भोजपुरमा जन्म भएता पनि कर्मभुमीको रुपमा ओमन बस्दै आउँनु भएकी।

समाजसेवी सबु सुनुवारलाई सामाजिक संजालमा नचिन्ने मान्छे कमै होलान् । उहाँ कर्मभुमीमा आफ्नै कार्यमा ब्यस्त “भएता पनि बँचेको समयलाई सा”माजिक कार्यमा शसक्त ढंगले सदुपयोग गर्दै आउनु भएको छ ।उहाँको सा’माजिक संजाल फेस्बुकमा अनेकौं सामाजिक कर्यहरु गरेका पोष्ट हरु हेर्न पाइन्छ ,यो निकै सम्मान जनक कार्य हो ।

समाजसेवी सुनुवारले ओमनमा रहेर अनेकौं पिडित,गरिब दु:खीलाई व्यक्तिगत सहयोग साथै अभियान तथा टिमको सहयताले काम गर्दै आउनुभएको छ । हालसालै दुबई हुँदै ओ”मनमा बेचिएकी एक नेपाली चेलीलाई उहाँ र उहाँको टिमले उद्दार गरि नेपाल पठाउन सफल भएको छ । समाज सेवी सुनुवारलाई ।

यस कार्यको निम्ति अनेकौं मनहरुले संजालमा राम्रो कार्य को निम्ति प्रशंसा गरेको पाइएको छ ।उहाँ स्वयम्ले फेस्बुक मा यस्तो लेख्नु भएको छ :“दुबई हुदै ओमानमा बेचि’एकी चेली आज ६ दिनमा उदार भइ नेपाली समय सात दश मा सकुशल नेपाल पुगि सक्नु भएको सम्पुर्णनमा जा’न्कारी गराउदै उहाँको स’मस्या लाई हामिलाइ जानकारी गराउनु हुने Nagarkoti Moo Nicaa बैनी ज्यु।

लाई पनि हृदय देखिन ध’न्यवाद ।हजुरको जति नै तारिफ गरे पनि कमै हुनेछ युएईमा अलपत्र परेका श्रमिक हरुको लागि निरन्तर आफ्नु अमुल्य समय लाई खर्चिएर पीडित हरुको न्यायको लागि बुलन्द आवाजका साथ धेरै नेपाली ह’रुको पि’डामा साथ सहयोग गर्नु हुने सहयोगि भावना हुनु भएकी समाज सेवि प्यारी बैनी लाई उच्च सम्मान छ।
समाजसेवी सबु सुनुवार,हाल ओमन

सामाजिक अभियन्ता सबु सुनार

साथै ओमान नेपाली एकता समाज का सचिब Dipak Ramtel सर ज्यु लाई पनि लाखौं -करोडौं नमन टक्राउन चाहान्छु आज मात्रै हैन धेरै पहिला देखिन ओमानमा अलपत्र परेका नेपाली हरुको उदार कार्यमा हातेमालो गरि समम्स्याको समधान गर्नु सहयोग पुराउदै आउनु भएको छ।

हजुर लाई धेरै -धेरै धन्यवाद सर्।बैनी लाई पठाउनु हुने एजेन्ड लाई पनि हार्दिक धन्यवाद किन कि सबै एजेन्ड इमानदारी पाइदैन उहाँ बैनिको लागी नेपाल फर्काउनु लाई उहाँ हरुले इमानदारीता’का साथ आफ्नु कर्तव्य पूरा गरिदिनु भएको छ ।हजुर हरुको सकारात्मक कमेन्ट लाइक साथ सहयोग हौसलाको लागि एकै साथ एक एकमुषट धन्यवाद व्यक्त गर्द्छु।”

बेचिएकी चेलि उद्दार गरिएको उनै हुन।

सबुले धन्यवाद दिईन सहयोगी टिमलाई यस कार्यको निम्ति अनेकौं मनहरुले संजालमा राम्रो कार्य को निम्ति प्रशंसा गरेको पाइएको छ ।उहाँ स्वयम्ले फेस्बुक मा यस्तो लेख्नु भएको छ :“दुबई हुदै ओमानमा बेचि’एकी चेली आज ६ दिनमा उदार भइ नेपाली समय सात दश मा सकुशल नेपाल पुगि सक्नु भएको सम्पुर्णनमा जा’न्कारी गराउदै उहाँको स’मस्या लाई हामिलाइ जानकारी गराउनु हुने Nagarkoti Moo Nicaa बैनी ज्यु। साभार :मेरो देश

Facebook Comments Box