ताजा समाचार

काठमाडौंको जंगलमा दुई युवा-युवती यस्तो अवस्थामा फेला

काठमाडौंको फर्पिङस्थित जंगलमा दुई युवा- युवती मृत अव स्थामा फेला परेका छन् । सोम बार बिहान प्रहरीले फर्पिङको जंगलमा दुईजना मृ,त अवस्थामा भेटेपछि थप अनुसन्धानका लागि टोली खटाएको छ ।

अनुसन्धानमा काठमाडौं प्रहरी परिसर र काठ माडौं उपत्यका अपराध अनुसन्धान कार्यालय बाट अनुसन्धान टोली घटनास्थल पुगेका छन् । घटनास्थल प्रहरीको फर्पिङस्थित चेकप्वाइ न्टबाट झण्डै एक किलोमिटरमाथि थाखेलतर्फ जानेबाटोको जंगल हो ।

उक्त क्षेत्र दक्षिणकाली नगरपालिका वडा नम्बर ५ मा पर्छ । काठमाडौं उपत्यका अप,राध अनु सन्धान कार्यालयका प्रमुख एसएसपी वसन्त कुँवरका अनुसार घ,टनास्थलमा औषधि राख्न

प्रयोग गरिने जस्तो बट्टा फेला परेको तर त्यस भित्र के थियो भन्ने बारे केही नखुलेको बताए । ‘दुईजनाको श,व नजिकै औषधिको जस्तो बट्टा फेला परेको छ ।

त्यस विषयमा हामी अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘अहिले नै यकिन साथ मृ,त्युको कारण भन्न सकिन्न । घ,ट नास्थलको स्थिति हेर्दा विष सेवन गरेर आत्महत्या गरेको पनि हुनसक्छ ।

हामी अनुसन्धानकै क्रममा छौं ।’उनका अनुसार हालसम्म दुवै मृ,तकको पहिचान खुलेको छैन । तर, हुलिया हेर्दा भने दुवैजना २०/२२ वर्षका जस्ता देखिन्छन् ।

Facebook Comments Box