पछिल्लो समय सामाजिक संजाल सामाजिक संजाल टिकट कमा धेरै नै किसिमका प्रतिभा हरु देख्न सकिन्छ। टिकटकको माध्याम बाट धेरै ले रोजगारि पाएका छन्।
टिकटक मार्फत नै धेरै व्यक्ति हरु भबिस्य बनि बनेको देख्न सकिन्छ।त्यस्तै टिकटक मा यति बेला भाइरल भएका र उनका यो कला धेरै ले रुचाएका यी ४ बर्षिय बालक हुन्
सन्दिप मिजार। सन्दि प को भिडियो जब नर्स मनिसा तिवारीले राख्नु भयो तब उनको भिडियो धेरै रुचाएसानो बालक मायालु अनुहार , मिठो बोलि ले गर्दा सन्दिप को
भिडियो धेरै ले मन पराए। भर्खरै स्कुल जान थालेका सन्दिप अहिले नर्शरि कक्षा मा पढ्छन। सानै भएको कारण कक्षा मा धेरै रु’ने स्कुल आउँन मन नगर्ने भएको
कारणलेगर्दा सन्दिपलाई स्कुल मा घुलमिल गराउन को लागि शिक्षिका हरुले बिशेस ख्याल राख्ने र माया गर्ने गर्नु हुदो रहेछ। सोहि क्र ममा चन्डेवरी माध्यमिक बिद्यालय कि
नर्श मनिसा तिवारीले खि चेको यो भिडियो जब टिकटक मा भाइरल भयो तब यी बालक को बारेमा धेरैलाई चासो भयो।नुवाकोट बिदुर नगरपालिका ७ तोप्चेमा सन्दिप को
घर पर्दो रहेछ। सामान्य परिवारमा जन्मेका सन्दिप का बुबाले मिस्त्रीको कम गर्दा रहेछन। सम्पतिको नाममा कसैले बस्न दिएको यहि टीनले बारेको घर टिन को छानो
भएको घर रहेछ। टिन को छानो भएको घरमा बर्षा याममा पानि चुहिने, हावा लाग्दा छानो उडाउने , घर छ। सन्दिप को बुबाले।।” गर्ने मिस्त्री काम पनि कहिले पाइने कहिले
नपाइने रहेछ। जसो तसो काम गरि आएको पैसा ले जिबन धन्न मात्र ठिक्क हुदो रहेछ। सर कारी स्कुल भएको कारण सन्दीपले निशुल्क पढ्न पाएका रहेछन। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।