काठमाडौ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाह उर्फ बालेन्द्र शाहकी आमा को वास्ताविकता के हो? बुझ्दै जादा भने वास्ताविकता
वृद्धाश्रममा रहेको खुलेको छ ।”“आफुलाई भिजन भएका नेतृत्वकर्ता भन्दै आएका शाहले आफ्नै आमा वृद्धाश्रम पठाउनु गलत रहेको स्थानीयहरुले बताएका छन ।बालेन्द्र
शाहको स्थायी घर एकदारा जनकपुर हो ।”शाहको बुबा को नाम राम नारायण शाह हो। उनका बुबाले २ श्रीमती विवाह गरेका हुन । उनकी पहिलो आमापट्टीका ३ छोरी र
१ छोरा छन । कान्छी आमा पट्टिको दुई छोरा छन । एक बालेन्द्र शाह र अर्का कौशल शाह हुन ।”“पारिवारिक किचलोका कारण बालेन्द्र शाहका दाइ सञ्जय शाहले
आत्माहत्या गरेका थिए । केही समय अगाडि काठमाडौ महानगरपालिकाका मेयर पदका उम्मेदवार केसव स्थापि तले उनलाई अन्तर्राष्ट्रिय ठगको संज्ञा दिएका थिए ।”।।
“बालेन्द्र शाह नाइट क्लबमा जाने गरेको पनि खुलेको छ ।””शाहले दिएको उम्मेदवारीप्रती प्रश्न उठन थालेको छ” तर उनले स्थापितले जस्तो जवाफ दिएका छैनन् उठेका
प्रश्नको जवाफ दिएका छन यहि स्वभावले उनि अझै लोक प्रिय बनेका छन। र कलाकारहरु समेत बालेको पक्षमा स्वतन्त्र रुपमा देखिएका छन