ताजा समाचार

वरिष्ठ गायक तथा सङ्गीतकार प्रेमध्वज प्रधानको पशुपति आ’र्यघा’ट’मा अ’न्तिम सं’स्कार

काठमाडौं : वरिष्ठ गायक तथा सङ्गीतकार प्रेमध्वज प्रधानको ८४ वर्षका उमेरमा आज नि’धन भएको छ । छातीमा समस्या देखिएपछि वसुन्धरास्थित न्यु’रो अस्प ताल काठमाडौँमा उपचाररत प्रधान’को नि’धन भएको हो ।

“पुख्र्यौली घर सिन्धुपाल्चोकको चौतारा भए पनि उहाँको जन्म काठमाडौंँको नःघलमा भए को थियो ।  पिता रत्न ध्वज र माता प्राणदेवीका को’खबाट विसं १९९४ मा जन्म नुभएका प्रधान ले २००९ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गर्नुभएको थियो ।

“उहाँले गाएको विसं २०१७ मा तारादेवीसँगको युगल राष्ट्रिय गीत यो नेपाली शिर उचाली संसार मा लम्कन्छ, २०२१÷२०२२ सालतिरको घुम्ती मा नआऊ है, गोरेटो   त्यो गाउँको जस्ता गीत अझै पनि लो’कप्रिय छन् ।

“यस्तै यो नानीको शिरैमा इन्द्रकमल फूल फुल्यो जस्ता लोकगीत पनि चर्चित छन् ।विसं २०२४ मा माइतीघर चलचित्रमा पहिलोपटक भारतीय गायिका उषा मंगेश करसँंग गाएको नमान लाज यस्तरी जस्ता गीत अझै पनि सबैको ज’नजि’ब्रो मा झु’ण्डि’ए’को छ ।

“उहाँका हजुरबा नारायणकृष्ण र आमा सङ्गीत का पारखी भएकाले उहाँ सङ्गीतमय वातावरण मा हुर्किनुभएको थियो ।उहाँ किशोरावस्थामा नारायणगोपालका साथ झण्डै एक महिना बिताउने गरी चौतारा आउनुभएको पारिवारिक स्रोतले जनाएको छ ।

“उहाँले आधुनिक, लोकगीत, भजन तथा नेवारी गीत गरी एक हजारभन्दा बढी गीत गाउनुभएको बताइन्छ । उहाँका श्रीमती र दुई छोरा हुनुहुन्छ ।विसं २०२४ मा माइतीघर चलचित्रमा पहिलो पटक भारतीय गायिका उषा मंगेशकर सँंग गाए को नमान लाज यस्तरी जस्ता गीत अझै पनि सबैको जनजिब्रोमा झु’ण्डि’ए’को छ ।

“उहाँका हजुरबा नारायणकृष्ण र आमा सङ्गीत का पारखी भएकाले उहाँ सङ्गीतमय वातावरण मा हुर्किनुभएको थियो ।उहाँ किशोरावस्थामा नारायणगोपालका साथ झण्डै एक महिना बिताउने गरी चौतारा आउनुभएको पारिवारिक स्रोतले जनाएको छ ।

“उहाँले आधुनिक, लोकगीत, भजन तथा नेवारी गीत गरी एक हजारभन्दा बढी गीत गाउनुभएको बताइन्छ । उहाँका श्रीमती र दुई छोरा हुनुहुन्छ ।

Facebook Comments Box